करिव दुइ वर्षा अघिको रास्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनले जित्ने अनुमान ग रिएको थियो । लाभाग हरेक सर्भेक्षणहरुले त्यस्तै देखाउँथे । तर निर्बाचन परिणाम आउँदा सबै तीन छक परे । हिलारी हारिन । गम्भीर चारित्रिक बिचलन र आर्थिक अपचलनको पर्याय बनेका डोनाल्ड ट्रंपले चुनाव जिते । त्यसको कारण हरेक बिषयमा उनले व्यक्त गरेका अतिबादी विचारहरु नै […]
राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ । जसमा अरु कुनै योग्यता हुँदैन, ती सबैकालागि राजनीति हुन्छ । आखिर अयोग्यकालागि पनि त केही चाहियो । […]
डालस, टेक्सास । लामो समय देखि टेक्सासमा नेपाली संस्कृतिको निरन्तरता र विकासमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले सेप्टेम्बर १ गते सनिबार तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संघका अनुसार सनिबार साँझ ७ देखि १२ सम्म अविच्छिन्न रुपमा चल्ने उक्त तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम हाइवे १८३ को दक्षिणपट्टि रहेको डिएफ़्डब्ल्यु एयरपोर्ट होटेलमा […]
डालस, टेक्सास । नेपाली सिनेमाको विकास र विस्तार संगै बिदेसमा बस्ने नेपालीहरुले समेत त्यसमा लगानी गर्ने परम्परा बढ्दै छ । सोहि परम्परा अनुरुप टेक्सास क्षेत्रमा ब्यबसाय गरेर बस्ने गौरी राज जोशी र हरिबोल भण्डारीले “नाइँ नभन्नु ल” को पाँचौं शृंखलामा लगानी गरेका छन् । उक्त चलचित्रको निर्माण सम्पन्न भै नेपालमा प्रदर्शनमा आइसकेको र अमेरिकामा पनि […]
अमेरिकी राज्य एरिजोनाका सिनेटर जोन मेकेन हिजो अर्थात् अगस्त २५ सनिबार यो संसारबाट अलबिदा हुनु भएको छ । आक्रामक ब्रेन क्यान्सरबाट पिडित हुनु भएका मेकेनको अस्ति मात्र उपचार बन्द गरिएको थियो । आक्रामक ब्रेन क्यान्सरबाट पिडित भएकोले उनको मृत्यु आकस्मिक थिएन । तर यतिबेला अमेरिका शोकमा छ । जोन मेकेनले केहि महिना वर्तमान रास्ट्रपति डोनाल्ड […]
२०१६ को अमेरिकी रास्ट्रपतिय निर्बाचनताका उम्मेदवारहरु बिचमा बिभिन्न संचार गृहहरुले गरेका सार्बजनिक बादबिबादमा हिलारी क्लिन्टन र ट्रंप बीच अलि नसुहाउँदो तहमा आलोचना हुन्थ्यो । अत्यन्त भित्तामा पुर्याइएको अबस्थामा बाहेक हिलारीले आफ्नो प्रतिरक्षामा सकेसम्म सभ्य भाषा नै प्रयोग गरिन । त्यहीं डोनाल्ड ट्रंपले अत्यन्त व्यक्तिगत गालीगलोजमा उत्रिने, बास्तविक भन्दा पनि बाहिरी हल्लाको भरमा निम्न स्तरको शब्द […]
डालस टेक्सास । बिजय दशमीको अवसर पारेर डालसमा लामो समय देखि गरिंदै आएको दशैं कप फुटबल प्रतियोगिता यो बर्ष पनि आयोजना गरिने भएको छ । हिजो अर्भिंग स्थित रमाइलो रेस्टुरेन्टमा आयोजित घोषणा कार्यक्रममा डालस गुर्खा फुटबल क्लबले उक्त जानकारी गराएको हो । सो अबसरमा क्लबका अध्यक्ष विनोद बिस्टले समग्र कार्यक्रमको उद्देश्य सहित कार्यक्रमको खाका प्रस्तुत […]
डालस, टेक्सास । नेपाली समाज टेक्सास र अर्लिङ्ग्टनमा रहेको टेक्सास बिस्वबिद्यालका नेपालीहरुको बिद्यार्थी संगठनको संयुक्त आयोजनामा एफवान बिद्यार्थी सेमिनार हुने भएको छ । सेमिनार कार्यक्रमकी संयोजक श्रद्धा श्रेष्ठका अन्सुअर २५ अगस्त सनिबार ६ देखि ९ बजेसम्म उक्त सेमिनार सम्पन्न हुनेछ । टेक्सासको डालस नेपाली बिद्यार्थीहरुको लागि पहिलो गन्तब्य बनेको छ । सोहि अनुसार लगभग हरेक […]
अमेरिकाको अर्थतन्त्र यतिबेला बलियो छ । बेरोजगारी दर इतिहासकै सबभन्दा थोरै छ । पछिल्ला तथ्यहरुले यहि देखाउँछन् । रास्ट्रपति डोनाल्ड ट्रंप र रिपब्लिकन पार्टीका नेताहरुले जनतासामु यहि कुरा भन्दै छन् । अर्थतन्त्र बलियो हुनु र बेरोजगारी कम भएकोले हाम्रो पार्टीलाइ भोट हाल्नु पर्छ । करिव दुइ महिना भन्दा अलि बढी अर्थात् आगामी नोभेम्बेर महिनामा हुन […]
डालस, टेक्सास । रक्तदान जीवनदान हो भन्ने गहिरो अनुभूति गर्दै त्यसलाई वास्तविकतामा परिणत गर्न अमेरिकाको टेक्सासमा स्थापित केहि संस्थाहरु मिलेर रक्तदान कार्यक्रम यहि आउँदो अगस्त २६ आइतबार संचालन गर्ने भएका छन् । ब्लड डोनर्स अफ अमेरिका, नेपाली जनसम्पर्क समिति, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र र नेपाली समाज टेक्सासको अगुवाइमा यो मानवसेवा गर्ने कार्यक्रम तय भएको […]