परेको बेलामा अर्कोको लागि बिना कुनै स्वार्थ गरिने सेवा समाजसेवा हो। जब त्यसमा पदको, प्रतिष्ठाको गन्ध आउँछ वा व्यक्तिगत स्वार्थको गन्ध आउँछ, त्यो समाजसेवा हुँदैन। त्यो त नितान्त आफ्नो स्वार्थको लागि गरेको काम हो जुन समाजसेवाको मुकुण्डो धारण गरेर गरिन्छ। आफ्नो ब्यापार वृद्धिको लागि गरिने देखावटी समाजसेवा त झन पाप नै हो।अरु समाजमा समाजसेवा कसरी […]
तीज आउन एक महिना बाँकी भए पनि तीजका गीतहरु बजारमा आइसके। पार्टी हलहरु देखि घरघरमा दिदीबहिनीहरुको चहलपहल शुरु भैसक्यो। प्रत्यक्ष गाउने चलन हराएर युट्युबमा राखिएका गीत बजाउने र त्यसैमा नै नाच्ने चलन बढेको छ। कहीं कतै प्रतियोगिताको नाममा प्रत्यक्ष गीत गाइए पनि अहिलेको समग्र गीत बजार युट्युब र सामाजिक संजालहरुले चलेको छ।तीज एक सांस्कृतिक चाड […]
डालस, टेक्सास। गुरु चिन्तामणी योगीको आतित्थ्यतामा डालसको नेपाली मन्दिरमा समर क्याम्प चलिरहेको छ। नेपाली समाज टेक्सासले लामो समय देखि संचालन गर्दै आएको यो समर क्याम्पमा नेपाली भाषा, संस्कृति र संस्कारबारे शिक्षा दिने उद्देस्य छ। अमेरिका बसे पनि नेपालीपन जीवित राख्ने, नेपाली भाषा र परम्परा अर्को पुस्तामा हस्तान्तरण गर्ने यसको उद्देस्य हो। त्यसले गर्दा यसलाई नेपाली […]
अमेरिकी रास्ट्रपतिको चुनाव हुन ४ महिना भन्दा कम बाँकी छ। मैदानमा एकातिर वर्तमान रास्ट्रपति जोसेफ बाइडेन छन् भने अर्को तिर केहि दिन अघि हत्या प्रयासबाट बच्न सफल डोनाल्ड ट्रंप छन्। यी दुबैको उमेरमा करिव ३ बर्षको भिन्नता भए पनि विचार र सोंचमा भने ठुलो भिन्नता छ। ट्रंप अत्यन्त साँघुरो धारको नेतृत्व गर्छन भने बाइडेनले प्रतिनिधित्व […]
सन् १५६५ मा युरोपियन आप्रबासीहरुको फ्लोरिडामा सेटलमेन्ट शुरु गरे पछि शुरु भएको अमेरिका बसाइ सर्नेहरुको लर्को घटेको छैन, झन्झन् बढेको बढ्यै छ। सन् १६२० देखि १६८० सम्मको अबधिमा युरोपबाट ठुलो संख्यामा आप्रबासी अमेरिका आए जसलाई “द फस्ट ग्रेट माइग्रेसन” भनिन्छ जतिबेला करिव एक करोड आप्रबासी अमेरिका प्रवेश गरेका थिए। सन् १६१९ मा पहिलो पल्ट अफ्रीकाबाट […]
आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ बृद्ध उम्मेदवारहरु अमेरिकी जनतास सामु बिकल्पको रुपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुइ मध्ये एकलाइ छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरुलाई छ। करिव ७० प्रतिशत अमेरिकनहरुले नचाहेको बिकल्प हो यो।तर दुइटामा […]
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२०० भन्दा बढीको ज्यान लिनुको साथै करिव २५० जनालाई बन्धक बनाए। त्यसको प्रतिकारमा इजरायलले गरेको कारबाहीमा करिव ३५ हजार गाजाबासिहरुको मृत्यु हुनुको साथै हज्जारौं घाइते र लाखौँ शरणार्थी हुन पुगेका छन्। एकातिर हमासले अझै ती बन्धक रिहाइ गरेको छैन भने इजरायलले हमास बिरुद्धको कारबाही रोकेको छैन। तर यसको […]
डालस, टेक्सास। अघिल्लो बर्ष शुरु भएर यसपाली दोश्रो पटक पनि मोमो फेस्टिभल सम्पन्न भयो। अक्टोबर २८ का दिन शनिवार सम्पन्न उक्त मोमो महोत्सबमा धेरै नेपालीहरु उपस्थित भए। निशुल्क र शसुल्क गरी करिव १३ हजार टिकट काटिए जसमा दश बर्ष मुनिका बालबालिकाहरु गणना भएनन। शुरुका दिनहरुमा निशुल्क रहेको यो महोत्सव निशुल्कको कोटा सकिए पछि करिव तेह्र […]
अमेरिकाको उत्तरपुर्बी राज्य मेइनको लिविस्टनमा हिजो एउटा बन्दुक आतंक भयो। उक्त आतंकमा १८ जनाको ज्यान गयो भने १३ जना घाइते भए। उक्त घटना घटाउने व्यक्ति भने फरार छ भने स्थानीय, स्टेट र संघीय सरकारका निकायहरुले खोज्ने कामलाई तिब्र बनाएका छन्। चालिस बर्षिय रोबर्ट कार्ड भनिने व्यक्तिलाई आरोप लगाइएको छ र उनको खोजि जारी छ। सुरक्षा […]
अमेरिकामा नेपालीहरुको संख्या करिव ३ लाख मानिन्छ । ४/५ वर्ष अघि सम्म चाड पर्व मनाउने समयमा कुनै खैला बैला हुँदैनथ्यो ।सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुले आपसमा मिलेर चाड-पर्वहरु एकै दिन मनाउने गर्दथे । जब कसैको बहकाबमा ज्योतिष संघले अमेरिकाको लागि भनी छुट्टै पात्रो निकाल्यो अनि दशैंको टीका अघिल्लो दिन लाउने कि पछिल्लो दिन लाउने भनी हो […]