अन्तररास्ट्रिय समाचार

हन्टर बाइडेन मुद्धामा नयाँ ट्विस्ट: स्पेसल काउन्सिलको नियुक्तिले जो बाइडेन तनाबमा

अमेरिकी सरकारका कानुन मन्त्री मेरिक गार्लेण्डले वर्तमान रास्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको मुद्धा हेर्न स्पेसल काउन्सिल नियुक्त गरेका छन्। लामो समय देखि हन्टर बाइडेनको मुद्धा हेरिरहेका डेभिड वेइसलाइ बढुवा गरी स्पेसल काउन्सिल बनाइएको छ र उनको कार्यक्षेत्र पनि डेलावेरबाट जुनसुकै राज्यमा पनि काम गर्न पाउने गरी बढाइएको छ। स्पेसल काउन्सिलको नियुक्ति संगै रास्ट्रपति जो […]


अमेरिकी रास्ट्रपतिलाइ मार्ने धम्की दिने युटाहका व्यक्तिलाइ एफबीआइ मार्यो

डालस, अमेरिका।अमेरिकी रास्ट्रपति जो बाइडेनलाइ मार्ने धम्की दिने एक जनालाई एफबीआइका बिशेष एजेन्टले मारिदिएका छन्। युटाह निबासी क्रेग रोबर्ट्सनले रास्ट्रपतिको भ्रमणको पुर्बसंध्यामा मार्ने धम्की दिएको जनाइएको छ। उनलाई पक्रिन गएको एफबीआइको टोलीले उनलाई पक्रने क्रममा मारिएको थियो। उनले रास्ट्रपति बाइडेनलाइ मार्न आफ्नो बन्दुक सफा गरेर बसेको आसयको कुरा अनलाइनमा व्यक्त गरेका थिए। क्रेग बिरुद्ध रास्ट्रपतिलाइ […]


टेक्सासको स्कुलमा फेरी अर्को हत्याकाण्ड

टेक्सासमा फेरी अर्को सामुहिक हत्याकाण्ड भएको छ। टेक्सासको युभाल्ड सिटीको रब प्राथमिक बिद्यालयमा भएको उक्त हत्याकाण्डमा यो रिपोर्ट तयार पार्दासम्म १८ जना बालबालिका र एकजना शिक्षकको मृत्यु भएको छ। १८ बर्षिय बन्दुकधारीले हाते बन्दुक र राइफलको प्रयोग गरेर यसरी हत्या गरेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी गराएका छन्।दुइ, तीन र चार कक्षामा पढ्ने बिद्यार्थीहरु यो […]


युक्रेन पछि ताइवानको हल्ला, बाइडेनको भनाइले बिस्व तरंगित

एसियाको भ्रमणमा रहेका अमेरिकी रास्ट्रपति जो बाइडेनको ताइवान सम्बन्धि अभिव्यक्तिले बिस्व तरंगित बनेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदासंगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिने क्रममा चीनले जबर्जस्ति ताइवान कब्जा गरेमा अमेरिकाले ताइवानलाइ सैन्य सहयोग गर्ने कुरा बताएका थिए। उक्रेनमा प्रत्यक्ष रुपमा लड़ांइमा भाग नलिएको अमेरिकाले ताइवानमा भने प्रत्यक्ष भाग लिने भनाइ स्पस्ट संग राखेका […]


डेमोक्र्याटहरु द्वारा साढे तीन ट्रिलिएन डलरको सामाजिक सुरक्षा योजना पेश

वाशिंगटन डिसी, अमेरिका। एक ट्रिलिएन डलरको पुनर्निर्माण योजना माथिल्लो सदन सिनेटमा छलफलकै क्रममा रहेको बेला डेमोक्र्याटहरुले फेरी साढे तीन ट्रिलिएन डलरको महत्वाकान्क्षी सामाजिक सुरक्षा सम्बन्धि प्रस्ताव अगाडी सारेका छन्। स्वास्थ्य, शिक्षा र बाताबरण संरक्षणको क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको यो प्रस्ताव रास्ट्रपति जोसेफ बाइडेनको ४ ट्रिलिएन डलर खर्च गर्ने योजनाको अर्को हिस्सा हो। फ़िलिबस्टर भनिने […]


के हुँदैछ अमेरिकाको दक्षिणी राज्य जर्जियामा ?

सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम […]


महाअभियोग प्रस्ताव संसद्को पूर्ण बैठकमा पठाइयो:अभियोग लाग्नेहरुको क्लबमा ट्रंप

वाशिंटन डिसी, अमेरिका । अमेरिकाको तल्लो सदनको न्याय समितिले रास्ट्रपति ट्रंप बिरुद्ध महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । न्याय समितिबाट पारित भए पछि अब यो प्रस्ताव संसद्को पूर्ण इजालसमा गएको छ भने यसमाथि मतदान डिसेम्बर १८ मा हुनेछ । न्याय समितिमा डिसेम्बर १३ शुक्रबार भएको मतदानमा पक्षमा २३ र बिपक्षमा १७ मत परेको थियो […]


फ्लोरिडामा अर्को गोलीकाण्ड: ४ जनाको मृत्यु

पेन्साकोला, फ्लोरिडा । आम गोलीकाण्डहरु भैरहने अमेरिकामा शुक्रबार बिहान फ्लोरिडाको पेन्साकोलामा रहेको हवाई आधार क्षेत्रमा फेरी अर्को गोलीकाण्ड भएको छ । उक्त घटनमा गोलिकाण्डमा सहभागी रहेको भनिएको व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन् । घटना भएको अमेरिकी सेनाको हवाई बेसले ठुलो क्षेत्र ओगटेको छ जसमा सैनिक र […]


ट्रंप बिरुद्ध महाअभियोग पत्र तयार गर्न सभामुख पेलोसीको निर्देशन

वाशिंगटन डिसी, अमेरिका । अन्ततः रास्ट्रपति ट्रंपमाथि महाअभियोग लगाइने नै भएको छ । सभामुख नेन्सी पेलोसीले रास्ट्रपति डोनाल्ड ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परेको भन्दै उनीविरुद्ध महाअभियोग पत्र दर्ता गर्न सम्बन्धित संसदीय समितिलाई निर्देशन दिएकि छिन । ट्रंपलाइ डेमोक्र्याटहरुले घृणा गर्ने भएकोले सानोतिनो कुरामा निहु खोजेर महाअभियोग लगाउन खोजेको त होइन भन्ने […]


रास्ट्रपति ट्रंपले सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको निस्कर्ष

वाशिंगटन डिसी, अमेरिका । बिगत २ महिना भन्दा बढी देखि शुरु भएको रास्ट्रपति ट्रंप बिरुद्धको महाअभियोग छानबिन तेश्रो चरणमा प्रवेश गरेको छ । हाउस इन्टेलिजेन्स कमिटिले आफ्नो रिपोर्ट सार्बजनिक गर्दै रास्ट्रपति ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको औपचारिक आरोप लगाउंदै जुडिसिएरी कमिटिमा पठाएको छ । ३०० पेज लामो उक्त प्रतिबेदनमा बिगत दुइ महिना देखिका गोप्य सुनुवाई, […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907