अन्तररास्ट्रिय समाचार

गाजा: सोमवार मारिएका ५८ जनाको अन्तिम संस्कार

गाजामा सोमवार प्यालेस्टनी विरोध प्रदर्शनका क्रममा इजरेली सेनाले गोली चलाउँदा मारिएका ५८ जना मानिसहरूको अन्तिम संस्कार भइरहेको छ। सोमवार भएको हिंसालाई सन् २०१४ को लडाइँ यताको सबैभन्दा खराब भनिएको छ। मृतकहरूलाई समाधिस्थ गरिँदै गरेको दिन इजरेलको स्थापनापछि सामूहिक रूपमा प्यालेस्टिनीहरू विस्थापित भएको नक्बा भनिने दिन को सत्तरीऔँ वार्षिकी परेको छ। इजरेली सेनाले मङ्गलवार पनि थप […]


विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कू प्रहार: सातको मृत्यु, १२ जना घाइते

बेइजिङ : चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् ।   स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा […]


‘अवतार’का थप चार भाग

लसएन्जलस  – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए। यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा […]


अन्तत: धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

जोधपुर । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला सुनाएका हुन्। ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न […]


युसुफ मलाला पाकिस्तान फर्किन, सुरक्षा व्यवस्था कडा

इस्लामावाद, १८ चैत : नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उहाँ हाल पाकिस्तान हुनुहुन्छ । उहाँ आफ्नो गृहनगर पुग्ने पनि कार्यक्रम रहेको छ । पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी […]


किम जोंग उनको चीन भ्रमणले बिस्वभर तरङ्ग

बेइजिङ, १४ चैत ९:  मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र […]


रास्ट्रिय सुरक्षा सल्लाहकारमा बोल्टोनको नियुक्ति र युद्धको खतरा

लेखनाथ गौतम, वाशिंटन डिसी, अमेरिका । ट्रंप प्रशासन भित्रको भद्रगोल जारी छ । रास्ट्रपतिको पदबहाली भए पछि ट्रंपले आफ्नो प्रशासनमा धेरै मान्छे परिबर्तन गरिसकेका छन् भने धेरै ठाउँहरु पूर्ति गर्न बाँकी छन् । विदेश मन्त्रि रेक्स टिलर्सनको बिदाइ भएको हप्ता दिनपछि फेरी अर्को उच्च ओहोदाको व्यक्ति बिदाइ भएका छन् भने नयाँ व्यक्तिले उक्त स्थान लिने […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907