ज्ञान-बिज्ञान

टेक्सास नेपाली मेडिकल एसोसिएसनले नोभेम्बर १६ मा गाला डिनर गर्ने

डालस, टेक्सास । टेक्सास राज्य र बिशेष गरी डालस वरपर बस्ने नेपाली मेडिकल पेशामा लागेका व्यक्तिहरुको संगठन टेक्सास नेपाली मेडिकल एसोसिएसनले आफुलाई समाज सामु प्रस्तुत गर्ने तयारी शुरु गरेको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा त्यसको केहि झल्को दिने प्रयास गरिएको थियो । सो अबसरमा बिशेष […]


संस्कृत शिक्षामा अन्य जातिको आकर्षण

तनहुँ, २८ भदौ  ः दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षातर्फ ब्राह्मणभन्दा अन्य जातिको आकर्षण बढ्दै गएको छ । उक्त विद्यालयमा दलित, जनजाति र मुसलमान बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयले निःशुल्क शिक्षाको व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएका अधिकांश अभिभावकका छोराछोरी सो शिक्षातर्फ आकर्षित बन्दै गएका हुन् । दलित, जनजाति र मुसलमान समुदायका […]


भारतको केरलामा फैलिरहेको निपा भाइरस के हो?

भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्। भारतमा घातक निपा भाइरसका कारण मृत्यु इबोला: कंगोको शहरमा देखिएपछि चिन्ता केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका […]


टेलिकमले पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने

नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद […]


सूचना प्रविधिमा बङ्गलादेशबाट सिक्नुपर्ने :सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि(आइसिटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभएको छ । बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै उहाँले “हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो […]


विश्वका वैज्ञानिक पोखरामा छलफल गर्दै

नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् । अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका […]


लुगाले गर्नेछ मोबाइल फोन चार्ज

test poll


फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु

झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई था हा – छ ? मार्केटिङ र्फम विसपोन्डले फेसबुकको बारेमा केही पछिल्ला ४० तथ्यहरु सार्वजनिक गरेको छ । जसमध्ये ९ रोचक तथ्य बिजनेस इनसाइडरले यसरी प्रस्तुत गरेको छ · फेसबुक किशोरी तथा युवतीहरुका […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907