मनोरञ्जन

वेभ सिरिज ‘मूलघर’ बुधवार देखि आउँदै

 काठमाडौँ  ।  सामाजिक पारिवारिक कथामा निर्माण भएको वेभ सिरिज ‘मूलघर’ भोलि बुधवार देखि प्रसारणमा आउने भएको छ ।  चलचित्र निर्माता सूर्य श्रेष्ठको सह निर्माण र  स्वानिका बास्तोलाको  निर्माण ,लेखन तथा निर्देशन रहेको ‘मूलघर’मा स्वानिका सहित विनोद श्रेष्ठ, अभिषेक जोशी,सुमित्रा अधिकारी , मोहन कृष्ण श्रेष्ठ,मिना जिसी, सुपा खनाल,कृष बम, छायाँ भुजेल, सोनिया पुरी लगायतका कलाकारको अभिनय […]


चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द

काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले गीतकार लोकराज अधिकारी र संगीतकार हरि लम्साल संग सम्झौता गरेको छ । आइतवार निर्देशक चाम्स र निर्माता तथा अभिनेता प्रेम कुमार श्रेष्ठले गीतकार र संगीतकार संग संझौता गरेका हुन् । उक्त गीतमा उदयराज पौडेलको संगीत […]


क्रिकेटका गीतमा सङ्गीत संयोजनमा हिट साहस

काठमाडौँ । सबै विधाका सङ्गीत संयोजनमा पोख्त गायक तथा सङ्गीतकार साहस शाक्य क्रिकेट सम्बन्धी गीतमा पनि हिट भएका छन् ।  १० वर्ष अघि टी २० क्रिकेटका बेला  साहसले सङ्गीत संयोजन गरेको ताली बजाइदेऊ बोलको क्रिकेट गीत आज पनि उत्तिकै सुनिने हेरिने गीत हो । शम्भुजित बासकोटाको सङ्गीत र सन्तोष पौडेलको शब्द रहेको यो गीतमा कर्मा […]


दाङका पारस शाह मोडलिङमा जम्दै

काठमाडौँ ।  अभिनेता पारस विक्रम शाह अभिनीत ‘पिरिम लाम’ बोलको गीत सार्वजनिक भएको छ । कमल के क्षत्री र इन्दिरा रजक तिवारीको स्वर रहेको गीतको म्युजिक भिडियोमा पारस सँगै इसा अधिकारीको पनि अभिनय रहेको छ । दाङ स्थायी घर भएका पारसले यस अघि चलचित्र जोनी जेन्टल म्यानमा अभिनय गरिसकेका छन् । म्युजिक भिडियोमा भने उनको […]


भिम धितालको एउटा खुशीले टिकटक तताउदै

काठमार्डौं । मोडल तथा निर्माता भीम धिताल ( स्माइल )ले गायिका अन्जु पन्त सँग सहकार्य गर्दै सार्बजनिक गरेको एउटा खुशी बोलको गीतले टिकटकमा राम्रो प्रचार पाएको छ । भिडियो हिजो सार्बजनिक भएको थियो । यो गीतबाट धितालले निर्देशनमा समेत आफूलाई अगाडी बढाएका छन् । पन्त र एरेन्जर समेत रहेका विशाल निरौलाको स्वर रहेको गीतका शब्द […]


नेपाली गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघ नेपालको अपिल

काठमाडौं । अमेरिकाको एटलान्टामा आगामी अगस्ट २४ मा सम्पन्न हुने ‘इन्टरनेसनल सिङर सङराइटर्स एसोसिएन’ले आयोजना गरेको छैटौं ‘आईएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट मनोनयनमा परेका गीतकार संघका पुर्व कार्यसमिति सदस्य समेत रहेका प्रसिद्ध गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघ नेपालले अपिल गरेको छ ।संघका अध्यक्ष बसन्त बित्यासी थापाले आइतवार संघको फेसबुक पेज मार्फत एक अपिल सार्बजनिक […]


आत्मदाह गरेका प्रेम आचार्य प्रति समर्पित भिडियो सुर्योदय

काठमाडौं । केहि समय अघि संसद भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्य प्रति समर्पित भिडियो सुर्योदय सार्बजनिक भएको छ ।भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनि संगै सुरभी सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगाएतको अभिनय रहेको छ । आना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा […]


सुनिता प्रसाईँको तेश्रो सिर्जना ‘माझी बनेर आयौ’

काठमाडौँ । गीतकार सुनिता प्रसाईँका रचनाहरु मध्यको तेश्रो रेकर्डेड सिर्जना ‘माझी बनेर आयौ’ सार्बजनिक भएको छ । गीतमा बबिना भटराईको स्वर र सङ्गीत रहेको छ । सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् । सुनिता गीत र कविता लेखनमा निरन्तर कृयाशिल छिन । नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । स्टुडियो […]


गायक तथा संगीतकार नरहरी प्रेमीको नयाँ गीत सार्बजनिक

लामो समय देखि गीत संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार नरहरी प्रेमीको संगीत र स्वरमा रहेको “घर छोडेको मान्छे” शिर्षकको गीत सार्बजनिक भएको छ। बिमला हुमागाईंको शव्द रहेको उक्त गीतलाइ बोध अनलाइन टिभी युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको हो।“घर बनाउनलाई घर छोडेको मान्छे, मन बनाउनलाई मन तोडेको मान्छे” जस्ता मर्मस्पर्शी शब्द रहेको उक्त गीतको अडियो […]


जस्टिन बिबर अनुहारको प्यारालाइसिसबाट प्रभावित भए

चर्चित अंग्रेजी गायक जस्टिन बिबरले केहि समयको लागि कार्यक्रमहरुमा बिराम लिने जनाएका छन्। शुक्रबार आफ्ना प्रशंसकहरुलाई सामाजिक संजालहरु मार्फत आफु रामसे हण्ट सिन्ड्रोम नामक भाइरसबाट प्रभावित भएको जानकारी दिएका छन्। यहि कारणले गर्दा गायक बिबरको अनुहारको देब्रे तर्फको भाग चलाउन नसक्ने अवस्था रहेको छ।उनको कान र अनुहारका नसाहरुमा यो भाइरसले आक्रमण गरेकोले अनुहारमा प्यारालाइसिस भएको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907