संगीत रोयल्टी संकलन समाज बिरुद्ध उच्च अदालतमा परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिस द्धय किशोर सिलवाल र शान्ति सिंह थापाको संयुक्त इजलाशले निबेदकका तर्फबाट माग दाबि गरे अनुसारको अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । आर अडियो म्यूजिक सहित ४ वटा म्यूजिक कम्पनिले संगीत […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायिका अन्जु पन्तले २५ हजार सहयोग गरेकी छन । गयिका पन्तले राजधानीमा आयोजीत एक कार्यक्रममा अन्जु पन्त फाउण्डेशन मार्फत कोषमा रकम हस्तान्तरण गरेकी हुन । नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धन र स्रष्टा अधिकारका लागि क्रियाशिल संगीतकार संघ नेपाल र गीतकार संघ नेपाललाई यसअघि नै उनले २५/२५ […]
गीतकार पुष्पा खनालको रचना रहेको मैले पूज्ने देव तिमी बोलको गीत सार्बजनिक भएको छ । खनालले आफ्नी आमा दमन्ता खनालको स्वर्गारोहण भएको दिन पारेर माघ २६ गते गीत सार्बजनिक गरेकी हुन् । सम्पूर्ण आमाहरु प्रति सम्मान गर्दै ट्रिब्युट सङका रुपमा गीत सार्बजनिक गरेको खनालले बताइन् । संगीतकार लक्ष्मण शेषको संगीत र बिन्दु परियारको स्वर रहेको […]
दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकि गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग गरिएको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र […]
नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजला परियार को उपचारका लागि संगीतकर्मी कल्याणकारी कोष बाट सहयोग गरिएको छ । उनको दुबै मिर्गौलाले काम गर्न छोडेको छ । आज टिचिङ्ग अस्पताल पुगेर कोषका तर्फबाट २५ हजार रुपैया जलजलाका अभिभावकलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरणका लागि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष,कोषाध्यक्ष हरि लम्साल , […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा चर्चित गायिका शकुन्तला थापाले १० हजार सहयोग गरेकि छन । हाल युरोपमा रहेकि गायिका थापाले आफ्नो जन्मदिनका अबसरमा कोषलाई सहयोग गर्ने घोषणा गरेकि थिइन । उनले आमा नरि थापा र भतिज योगेन थापा मार्फत कोषमा रकम हस्तान्तरण गरेकि हुन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष ६ गते सम्मको विबरण सार्बजनिक गरिएको छ । कोषमा ९ लाख ८८ हजार ७२७ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम […]
महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा‘शत्रु गते’को छायाकंन आईतबार देखि लगभग सकिएको छ ।अआईतबार सिनेमामा समावेश ‘रुपै मोहनी’बोलको गीतको तीन दिन लगातारको छायाकंन सँगै सिनेमाको धेरैजसो छाँयाकंन सकिएको छ । अब अन्तिम अर्को एउटा गीतको छायाकंन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । बौद्धस्थित समता हस्पिटलमा यस गीतको छयाकंनको लागि भव्य सेट बनाईएको […]
संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पहलमा परिचय पत्र प्रदान गरिन लागिएको हो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परिचयपत्रका लागि नेपाल […]
संगीतकर्मी कल्याणकारी कोषमा सनिबार एकै दिन ६८ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको छ । गीतकार जेबि घले संयोगी ले २५ हजार रुपैया कोषलाई हस्तान्तरण गरेका हुन । हिजो संगीत रोयल्टी संकलन समाजको साधारण सभाका अबसरमा रोयल्टी बुझदै गीतकार संयोगीले सहयोग रकम हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार कालि प्रसाद बाँसकोटाले यस अघि घोषणा […]