सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]
एनआरएन अमेरिकाको चुनावको चर्चा संगै उम्मेद्वारी दिने लहर चलेको छ । उम्मेदवारहरुको त्यो लाइनमा युवाहरु पनि देखिनु एनआरएनको भविस्यको लागि खुसीको कुरा हो । अहिले देखा परेका उम्मेदवारहरुले आफ्नो बिरासत भन्दा आफ्नो योजना र त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता दोहोर्याउनु अझै राम्रो कुरा हो । राजनीतिक संलग्नता भन्दा उम्मेदवारहरुको योग्यता र क्षमता पहिचान गरेर मतदान गर्नु […]
दुबई / सहयोग उत्थान मञ्च युएईले हिन्दुहरुको महान चाड बडा दशैं तथा मुसलमान धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा बृहत शुभ(कामना साथै पिकनिक कार्यक्रम दुबईको सफा पार्कमा सम्पन्न गरेको छ। “सद्भाव र उत्थानका लागि एकता” भन्ने मूल नारा सहित सुरु भएको जातिय भेदभावको आधारमा सबैभन्दा पछाडी पारिएका समुदायका बीच एकता र नेपालमा रहेका विप्पन्न वर्गको उत्थानका […]