शिक्षा-स्वास्थ्य

दिबंगत युबाहरु हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अबसरमा रक्तदान सम्पन्न

डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]


कोरोना भाइरस प्याण्डेमिक घोषणा र अमेरिकी सरकारको कमजोर रणनीति

बिस्व स्वास्थ्य संगठनले कोरोना भाइरसको आतंकलाई प्याण्डेमिक अर्थात् बिस्वभर खतरनाक रुपमा फैलिरहेको रोगको रुपमा घोषणा गरेको छ । गत जनवरी ३० मा मात्र उक्त संगठनले यो रोगको महामारीका कारण जनस्वास्थ्य आपतकालीन अबस्थाको घोषणा गरेको थियो । यतिबेला सवालाख मान्छेमा कोरोना भाइरसको संक्रमण भएको छ भने ४५ सय भन्दा बढीको ज्यान गैसकेको छ । चीन लगायत […]


कोरोना भाइरस सम्बन्धि जान्नैपर्ने केहि तथ्यांकहरु

कोरोना भाइरसले संसार आतंकित छ । आतंकको कारणमा कतिपय सत्यता छ भने कतिपय भ्रम पनि छ । सार्बजनिक समारोहहरु स्थगित गरिएका छन् । यात्रा स्थगित गरिएका छन् । बिद्यालय बन्द गरिएको छ । इटालीले आफ्ना ६ करोड मान्छेलाई आफ्नै घरभित्र बन्द गर्ने घोषणा गरेको छ । चीनले उहान प्रान्त बन्द गरेको धेरै भैसक्यो । कोरोना […]


बेसार सेबन स्वास्थ्यको लागि कति लभदायक ?

 बेसार  स्वस्थ्यकालागि बहुउपयोगि बस्तु हो यसमा पाईने बिभिन्न तत्वले मानब सरिरमा रहेका अवश्यक चिजलाई निष्कृय गर्न अर्थात निर्मुल समेत गर्ने गर्दछ । एसियन देशहरुमा खानामा र रंगको रुपमा प्रयोग हुने बेसार स्वस्थकालागि सच्चिकै लाभदायक छ । जनि राखौं बेसारको उपयोगिता बारे । बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र […]


हामी पनि तिमिसंगै छौं डाक्टर गोविन्द केसी

डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन । […]


डालस एभरेस्ट लायन्स क्लबले अक्टोबर ६ मा स्वास्थ्य शिविर गर्दै

डालस टेक्सास। लामो समय देखि डालसमा सक्रिय रहेको नेपालीहरुले स्थापित गरेको संस्था डालस एभरेस्ट लायन्सले स्वास्थ्य शिविर चलाउने भएको छ । क्लबका अध्यक्ष थलराज पन्तका अनुसार स्वास्थ्य शिविर आगामी अक्टोबर ६ गते सनिबार बिहान ९ देखि १ बजेसम्म चल्नेछ । यसको विशेषता के हो भने यो निशुल्क हो । स्वास्थ्य बिमा नभएका, औषधि सिद्धिएका र […]


आधारभूत स्वास्थ्यमा जनताको पहुँच हुने अवस्था बन्दै

काठमाडौँ, १ असोज  ः पछिल्लो समय नेपालले विशेषगरी नवजात शिशु तथा शिशु स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृ मृत्युदर […]


सरकार-केसीबीच भएको नौबूँदे सहमतिमा के-के छन् ?

काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]


कम्युनिस्ट सरकार : आम जनता वा कमाउनिस्टको पक्षमा

डाक्टर गोविन्द केसी यतिबेला जुम्लामा अनसनमा छन्। अनसन बसेको पनि १२ दिन भयो। केसीको अनसनको बारेमा अनुदार बिचार राख्ने ओली प्रधानमन्त्री छन्। नागरिक समाज विभाजित छ। अनसन बसेको लामो समय भएकोले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उनलाई काठमाडौँ ल्याएर उपचार र बार्ता गर्ने कुरा मन्त्रीहरु गर्दैछन। तर केसी यो कुरा मान्न तयार छैनन्। […]


मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम

बुटवल, ६ असार  ः रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ । कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907