डालस एभरेस्ट लायन्स क्लबले अक्टोबर ६ मा स्वास्थ्य शिविर गर्दै

डालस टेक्सास। लामो समय देखि डालसमा सक्रिय रहेको नेपालीहरुले स्थापित गरेको संस्था डालस एभरेस्ट लायन्सले स्वास्थ्य शिविर चलाउने भएको छ । क्लबका अध्यक्ष थलराज पन्तका अनुसार स्वास्थ्य शिविर आगामी अक्टोबर ६ गते सनिबार बिहान ९ देखि १ बजेसम्म चल्नेछ । यसको विशेषता के हो भने यो निशुल्क हो ।


स्वास्थ्य बिमा नभएका, औषधि सिद्धिएका र सानोतिनो समस्याबाट पिडितहरुले यसबाट फाइदा लिन सक्नेछन भने अनुभवी डाक्टरहरुसंग स्वास्थ्य परिक्षण गरिने भएकोले अन्य रोगहरु समेत समयमै पत्ता लाग्न सक्छ । क्यान्सरको जांच, कान र आंखाको जांच, छालाको क्यान्सरको जांच गरिनुका साथै यो शिविरमा मोटोपन, मधुमेह तथा रक्तचापको समेत मापन गरिनेछ ।
स्मरण रहोस डालस एभरेस्ट लायन्स क्लबले अन्य संस्थाहरुसंग मिलेर बिगतमा पनि धेरै पटक स्वास्थ्य शिविर संचालन गरिसकेको छ । तर यसपटक लायन्सले एक्लैले यो कार्यक्रम आयोजना गर्न लागेको छ । त्यसैले समयमै स्वास्थ्य सेवा स्थलमा पुगेर आफ्नो स्वास्थ्य परिक्षण गर्न समेत संस्थाले सम्पूर्ण नेपाली समुदायम अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907