समाचार

पार्देको अर्को अभियान पोल्याण्डमा नेपाली पुस्तकालय र नेपाल घर

काठमाडौँ । पोल्याण्ड बस्दै आएका अभियन्ता  मित्रलाल पार्देले पोल्याण्डमा नेपाली पुस्तकालय र सम्पूर्ण नेपाल झल्किने नेपाल हाउसको परिकल्पना गर्दै अभियान थालेका छन् । यसका लागि ७० हजार युरो लाग्ने अनुमान गरेका पार्देले सुरु गरेको अभियानमा स्वतः स्फूर्त सहयोगीहरू जोडिने क्रम जारी रहेको छ । अभियानको सफलताको कामना गर्दै अहिले १ युरो देखी लाख रुपैया सम्म सहयोग […]


ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

डालस, टेक्सास। पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपका चिफ अफ स्टाफ मार्क मेडोज र निजी वकिल रुडी जुलियानीमाथि एरिजोना राज्यमा २०२० को रास्ट्रपति चुनावमा नक्कली एलेक्टोर खडा गरी निर्बाचन उल्टाउन लागेको अभियोग लगाइएको छ। एरिजोना राज्यका कानुन मन्त्री (एटोर्नि जेनेरल) क्रिस मायसले बुधबार ११ जना नक्कली एलेक्टोर र त्यो जालसाँझीमा संलग्न अन्य थुप्रै व्यक्तिहरु माथि अभियोग लगाइएको […]


अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

डालस, अमेरिका। अमेरिकाको प्रतिनिधिसभाले टिकटक प्रतिबन्ध लगाउने सम्बन्धि कानुन पास गरेको छ। आगामी ९ महिनाको समयावधि तोक्दै यो अबधिमा कि अमेरिकामा टिकटक बेच्नु पर्ने अन्यथा प्रतिबन्धित हुने कानुन पास भएको छ। चीनको बाइटडन्स कम्पनीद्वारा संचालित टिकटकका अमेरिकामा मात्र एकसय सत्तरी मिलियन प्रयोगकर्ताहरु छन्। बिगत लामो समय देखि टिकटकको अल्गोरिदमले अमेरिकी जनताको सूचना संकलन गरी चीनलाइ […]


पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

९१ वटा आपराधिक मुद्धा संगै पुर्ब रास्ट्रपतिको पहिलो ऐतिहासिक ट्रायल शुरु भएको छ। यसमा आबस्यक १२ जना जुरी र ६ जना अतिरिक्त जुरी सदस्यहरु सुक्रबारसम्म नियुक्त भएका छन्। ट्रंपको ढिलाइ, ढिलाई, ढिलाईको ट्याक्टिस असफल भए पछि यो मुद्धा अन्ततः अगाढी बढेको छ। स्पेसल काउन्सिलले ल्याएका मुद्धाहरुमा भने ट्रंपको ढिलाई ट्याक्टिस सफल भएको छ र सम्भवतः […]


नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि

डालस, टेक्सास। गत सप्ताहन्तमा नेपाल डे परेडको अवसर पारेर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा एनआरएनए क्भयालिफोर्निया च्याप्टरद्वारा आयोजित भलिबल टुर्नामेन्टमा टेक्सास डालसको भलिबल क्लब नेपस्टार अफ डिएफ़डब्लुले उपाधि जित्न सफल भएको छ। १५ टीम सम्मिलित उक्त टुर्नामेन्टमा टेक्सासबाट मात्र ४ वटा टीमहरु सहभागी भएका थिए भने फाइनल खेल न्यु योर्कको भलिबल टीमसंग भएको थियो। पुरस्कारको राशी १२ […]


डालस टेक्सासको मन्दिरमा हुने नवाह महायज्ञको तयारी पुरा

डालस, टेक्सास। युलेस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक संघले आयोजना गर्न लागेको नवाह ज्ञान महायज्ञको तयारी लगभग पुरा भएको छ। आज मन्दिरमा आयोजित एक कार्यक्रमका बीच यसको जानकारी गराइएको हो। तयारी बारे जानकारी दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।बिगत लामो समय देखि डालस नजिकै रहेको सिटी युलेसमा नवाहको प्रचार प्रसार एबम तयारी भैरहेको […]


टेक्सास नेपाली मेडिकल एसोसिएसनको गाला डिनर सम्पन्न

डालस, टेक्सास। टेक्सास नेपाली मेडिकल एसोसिएसन (टीएनएमए) को गाला डिनर शनिवार साँझ सम्पन्न भएको छ। ग्रेपभाइन स्थित एम्बेसी सुइट्समा उक्त कार्यक्रम सम्पन्न भएको हो। अपरान्ह साढे पांच बजे देखि १२ बजे सम्म बिभिन्न कार्यक्रम सहित गाला डिनर सम्पन्न भयो। “हेप्पी आओर” अपरान्ह साढे पांच शुरु भएको थियो भने समापन १२ बजे भएको थियो। यो दिनलाई […]


टीएनएमएको गाला डिनरको तयारी पुरा

डालस, टेक्सास। आउँदो अप्रिल ६ तारिक शनिबार आयोजना हुन लागेको टेक्सास नेपाली मेडिकल एसोसिएसन अर्थात् टीएनएमएले आयोजना गर्न लागेको गाला डिनरको तयारी पुरा भएको छ। उक्त कार्यक्रम फन एण्ड फेलोशिपको रुपमा आयोजना हुँदैछ। युलेस स्थित नेपाली मन्दिर परिसरमा संचालन भैरहेको हिमालयन हेल्थ क्लिनिक संचालनार्थ केहि समय देखि चन्दा अभियान चलिरहेको थियो। सोहि अभियानलाई बिट मार्न […]


४१८ मिलियन डलर सेटलमेन्ट पछि घर किनबेच प्रक्रिया परिवर्तन हुँदै

डालस, अमेरिका। अमेरिकाको घरजग्गा बिक्रीमा मध्यस्थता गर्ने रियल्टर ( दुइ पार्टीको बिचमा बसेर किनबेच गर्न सहयोग गरे बापत कमिसन लिने व्यक्ति) हरुको संस्था नेसनल एसोसिएसन अफ रियल्टर्सले ४१८ मिलियन डलर तिरेर आफु बिरुद्धको एन्टीट्रस्ट मुद्धाको किनारा लगाएको छ। गत हप्ता मात्र संघीय जुरीले रियल्टरहरुले घरजग्गाको मूल्य कसरी कृत्रिम रुपमा बढाएका थिए भन्ने कुरामा उक्त संस्थालाई […]


अमेरिकामा टिकटक प्रतिबन्धित हुने सम्भावना

डालस, अमेरिका। अमेरिकाको प्रतिनिधिसभाले टिकटकलाइ प्रतिबन्ध लगाउने सम्बन्धि कानुन पास गरेको छ। ३५२ जना प्रतिनिधिसभाका सदस्यहरुले टिकटक माथि प्रतिबन्ध लगाउने पक्षमा र ६५ जनाले बिपक्षमा मतदान गरेका छन्। यसले दस करोड भन्दा बढी टिकटक प्रयोगकर्ता र यहि प्लेटफर्म मार्फत ब्यबसाय एबम जीवनयापन गरिरहेकाहरुलाई के होला भन्न प्रश्न खडा भएको छ।त्यसो त यो कानुन लागु हुन्छ […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907