मल्टिमिडिया

दर्पणछाया निर्माता गीतकार नायिका मोडल रहेको पहिलो म्युजिक भिडियो “अरुको बन्न सकिन”

काठमाडौ – नेपाली चलचित्र दर्पणछाया २ कि नायिका साहारा कार्कीले अभिनय गरेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ । गीतकार साबु गदाल कार्की (साबुरबी )को शब्द अर्जुन पोख्रेलको संगीत र जिना रसाइली को स्वर रहेको “अरुको बन्न सकिन” बोलको गीतको म्युजिक भिडियोमा साहारालाई साथ दिएका छन दर्पणछाया २ कै नायक फिरोज तिमल्सिनाले । अमेरिकाको विभिन्न […]


फेरी आयो थानेश्वर गौतम र शान्तिश्री परियारको मर्मस्पर्शी गीत

काठमाडौँ। “छुट्नलाइ पो रैछ क्यारे” बोलको गीत हालै सार्बजनिक भएको छ। गीतसंगै म्युजिक भिडिओ पनि सार्बजनिक गरिएको छ। यस गीतमा चर्चित कलाकारहरु थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ। अधिकांश दृश्यहरु पोखरामा खिचिएको यो म्युजिक भिडिओमा कलाकार पुष्प खड्काको अभिनय रहेको छ भने जानु पोख्रेलले पहिलो पल्ट यहि गीत मार्फत सांगीतिक क्षेत्रमा आफ्नो यात्रा […]


थानेश्वर गौतम र लाली बुढाथोकीले ल्याए अर्को धमाका : धानको सुली मकैको चुली

मिठो स्वरका धनि थानेश्वर गौतम र लाली बुढाथोकीले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनीहरुले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त […]


थानेश्वर गौतम र लाली बुढाथोकीले ल्याए अर्को धमाका : धानको सुली मकैको चुली

मिठो स्वरका धनि थानेश्वर गौतमले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त मार्मिक र जनाजिव्रोमा […]


थानेश्वर गौतमले फेरी ल्याए हँसाउने र नचाउने गीत

काठमाडौँ, नेपाल । सुनौं सुनौं र नाचौं नाचौं लाग्ने गजल गाउने गायक थानेश्वर गौतमले फेरी अर्को रमाइलो गीत गाएका छन् । ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाइदेउ” शिर्षक राखिएको यो गीत मनोरन्जनले भरिपूर्ण छ । यस गीतमा थानेश्वर आफुले पनि अभिनय गरेका छन् भने किशोर भण्डारी, कुमार न्यौपाने, रेश्मा तिमिल्सिना, गरिमा तिमिल्सिना र राधाकृष्ण सापकोटाको समेत […]


नेपालका सन्दीप लामिछानेले प्रभाबशाली बलिङ गर्दै “स्टाइलिस प्लेयर” बने

काठमाडौं – नेपालका सन्दीप लामिछानेले चेन्नई सुपरकिङ्ग्स सङ्गको खेलमा स्टाइलिस प्लेयर बनेका छन । दिल्लीलाई जिताउने क्रममा प्रभाबशाली बलिङ गरेका सन्दिप स्टाइलिस प्लयेर बनेका हुन । अघिल्लो खेल भन्दा अाज भएको चेन्नर्इ सुपरकिंग्सविरुद्धको खेलमा विश्वकै सुपरस्टार खेलाडी विरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। ४ अोभरको स्पेलमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिए। यसअघि बैंग्लोरविरुद्ध डेब्यू […]


नेपाली चलचित्र लूट २


हेमन्त खड्का र कृष्ण आचार्यको प्रदेशीको दशैं भाग दुई (भिडियो सहित)

अघिल्लो बर्ष प्रदेशीको दशैं एल्वमबाट चर्चा कमाएका सर्जक तथा गायक हेमन्त खड्का र कृष्ण आचार्यको नयाँ कोशेली प्रदेशीको दशैैं भाग दुई बजारमा आएको छ ।हमाल म्युजिकको सबै भन्दा धेरै हेरीएको म्युजिक भिडियो बनेको प्रदेशीको दशैंको सफलतालाई निरन्तरता दिँदै यो बर्ष पनि भाग दुई सिर्जना गरिएको खड्काले हामीलाई बताउनु भयो ।सञ्चार क्षेत्रमा लामो अनुभव भएका सर्जक […]


तस्विरमा सबिन्द्र थापा र उहाँका समाजसेवी गतिविधिहरु

एनआरएन को आगामी हप्ता अर्थात् सेप्टेम्बर ५ र ६ गते हुने निर्बाचनमा बोर्ड अफ डिरेक्टरमा थुप्रै उम्मेदवारहरु हुनुहुन्छ। टेक्सास राज्यबाट पनि विभिन्न व्यक्तित्वहरुले उम्मेद्वारी दिनु भएको छ। त्यस मध्ये सबिन्द्र थापा पनि एक हुनुहुन्छ। लामो समय देखि टेक्ससमा रहेर विभिन्न संघ संस्थाहरुमा आबद्ध भै सक्रिय रुपमा समाजसेवामा थापा लाग्नु भएको छ। भैपरी आउँदा सजिलै उपलब्ध […]


थानेश्वर गौतमले ल्याए गजल शैलीमा तीज गीत

गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन् । यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा । ‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907