मल्टिमिडिया

नेपाल जर्नीको फंड रेजिंग डिनरको अबसरका फोटो फीचर


अमेरिकाको टेक्सासबाट निस्कियो गज्जबको म्युजिक भिडियो 

अहिले धेरै नेपालीहरु बिदेशमा बस्छन् ।  कोही अबसरको खोजिमा त कोही बाध्यताले बिदेशिएका हुन् । रहरले कोही पनि आफ्नो जन्मथलो छोडेर जांदैन। बाध्यताले कोहि अरबका खाडीमा आफ्नो पसिना बगाउंदै छन् भने कोही अमेरिका युरोपमा सस्तोमा आफ्नो श्रम बेच्दैछन्। त्यहि शिलशिलामा कोही आफ्नो पहिचान, भाषा, धर्म, संस्कार भुलेर उतै रमाएका छन् भने कोही आफ्नो अस्तित्व कायम गर्न केही […]


कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका सुजैनाको लाली गुराँस सार्बजनिक (भिडियो)

गीतकार राकेश काफ्लेको शब्द सिडि बिजय अधिकारीको संगीतमा सुजैना सन्यासीको स्वरमा रहेको लाली गुराँस बोलको गीत सर्बाजनिक भएको छ । सुजैना कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका भएको बताइएको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन । भिडियोलाई डम्बर क्षेत्रीले छायाँङकन र निर्देशन गरेका हुन । भिडियोमा दुर्गा ,कामना, […]




नेपाली राइनोज क्रिकेट क्लब र पन्जाब लायन्स बीच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न

डालस, नोभेम्बर ५। नेपाली राष्ट्रिय टीमका क्रिकेट खेलाडीहरु अहिले अमेरिकामा छन्। उनीहरु आगामी नोभेम्बर ९ देखि १३ सम्म ह्युस्टनमा हुने युएसए कपमा नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट खेल्नेछन। सोहि क्रममा उनीहरु अहिले डालसमा बिभिन्न गतिविधिहरुमा ब्यस्त छन्। आज उनीहरु पन्जाब लायन्ससंग मैत्रीपूर्ण क्रिकेट खेले। खेल साँझ ७ बजे शुरु भएर ११ बजे सम्म चलेको थियो […]


५ मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहा सोरठी नाँच्दै (भिडियो सहित )

यी दाजु भाई तरकारीवाला हैनन । जम्मा ५ मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहा दामोदर पन्त र शशिधर पन्त , श्रीमति समेत झुक्किएका अनुहार हुन । यसपालीको देउसीमा सोरठी नाँच्दै ।


बेष्ट पर्फमर सिजन २ मेगा राउण्डको नतिजा सार्बजनिक (भिडियो सहित)

अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्डको नतिजा सार्बजनिक भएको छ । अडिसन पछि मेगा राउण्डमा प्रबेश गरेका प्रतियोगीको नतिजा सार्बजनिक गरिएको हो । प्रतियोगीताका निर्णायक हरुमा नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारी र अमेरिका बाट संगीतकार डम्बर खापुंग सुब्बा र महेश थुलुङ रहनु […]


बेष्ट पर्फमर सिजन २ को मेगा राउण्ड सुरु (भिडियो सहित)

अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्ड सुरु भएको छ । मेगा राउण्डको पहिलो अंक सार्बजनिक भएको । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन पछि मेगा राउण्ड चलीरहेको छ । […]


अमेरिकामा गायन प्रतियोगीता बर्षा बेष्ट पर्फमर सिजन २ सुरु (भिडियो सहित)

अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजन सुरु भएको छ । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन राउण्ड चलीरहेको छ । यसबर्ष नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि प्रतियोगीको गायन कला […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907