घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो। यसलाई दशैं मात्र होइन बिजया दशमी पनि भनिन्छ किनभने असत्य माथि सत्यको बिजयको रुपमा यसलाई मनाउने गरिन्छ। अज्ञानता माथि ज्ञान, अध्यारो माथि उज्यालोको विजयको रुपमा पनि दशैं अर्थात् बिजया दशमी मनाउने गरिन्छ।समय, अवस्था वा कालखण्डमा […]
परेको बेलामा अर्कोको लागि बिना कुनै स्वार्थ गरिने सेवा समाजसेवा हो। जब त्यसमा पदको, प्रतिष्ठाको गन्ध आउँछ वा व्यक्तिगत स्वार्थको गन्ध आउँछ, त्यो समाजसेवा हुँदैन। त्यो त नितान्त आफ्नो स्वार्थको लागि गरेको काम हो जुन समाजसेवाको मुकुण्डो धारण गरेर गरिन्छ। आफ्नो ब्यापार वृद्धिको लागि गरिने देखावटी समाजसेवा त झन पाप नै हो।अरु समाजमा समाजसेवा कसरी […]
डालस, टेक्सास। नेपालीहरुले मनाउने बिभिन्न चाडबाडहरुको लहर आउंदै छ। दशैंतिहारको माहोल अमेरिकामा पनि तात्त्दै गएको छ। व्यस्त जीवनको बाबजुद समय निकालेर वा बिदा लिएर प्रबासमा पनि बिभिन्न गतिबिधि गरेर दशैं तिहार मनाइंदैछ। यहि मेसोमा टेक्सासको डालस फोर्ट वर्थ वरिपरी बसोबास गर्ने चितवनबासीहरुले एक पिकनिक कार्यक्रम आयोजना गर्दैछन। सेप्टेम्बर १५ आइतबार डालस नजिकै रहेको ग्रेपभाइन सिटीमा […]
२०१५ मा स्थापना भएको नेपाल जर्नी एक गैर सरकारी, गैर नाफामुलक संस्था हो। यसले बिगतमा हेटौडामा पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरिसकेको छ भने यसले विभिन्न स्थानहरूमा यो पुस्तकालय र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै अन्य सामाजिक कार्यहरुमा समेत नेपाल जर्नी सक्रिय रहँदै आएको छ।यहि अभियानकै क्रममा नेपाल जर्नीले एक महत्वाकांक्षी परियोजना […]
इन्टरनेटको आविस्कार, सोसल मेडियाको आगमन पछि एआइ (आर्टिफ़िसल इन्टेलिजेन्स) को युग शुरुवात भएको छ। एआइको प्रयोग बढ्दै जाँदा मान्छेले गर्ने कामहरु घट्ने पक्का छ। धेरै जनाले गर्ने काम एकै जनाले वा मान्छेले गर्ने काम एआइको माध्यमबाट गर्न सकिने अवस्था आएको छ। यसै क्रममा सामाजिक संजालमा नक्कली मोडेलहरु अर्थात् एआइ सृजित मोडेलहरुको लोकप्रियता बढ्दै गएको छ।प्राय […]
डालस, टेक्सास। युलेस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक संघले आयोजना गर्न लागेको नवाह ज्ञान महायज्ञको तयारी लगभग पुरा भएको छ। आज मन्दिरमा आयोजित एक कार्यक्रमका बीच यसको जानकारी गराइएको हो। तयारी बारे जानकारी दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।बिगत लामो समय देखि डालस नजिकै रहेको सिटी युलेसमा नवाहको प्रचार प्रसार एबम तयारी भैरहेको […]
डालस, टेक्सास। डालस वरपर रहेका मेडिकल क्षेत्रसंग सम्बद्ध ब्यबसायिक व्यक्तिहरुको संस्था टेक्सास नेपलिज मेडिकल एसोसिएसनले शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गरेको छ। ६ अप्रिल २०२४ हुन लागेको हिमालयन क्लिनिक संचालनार्थ आयोजना गर्न लागिएको फन्डरेजिंग गेला डिनरको बारेमा केहि प्रस्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम डालस वरपर सक्रिय पत्रकारहरुको उपस्थिति थियो। उक्त अबसरमा […]
युएसएंडनेपाल सम्बाददाता।डालस, टेक्सास। मगर दिवसको अवसर पारेर डालस नजिकै रहेको नेपाली मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ब्लड डोनर्स एसोसिएसनसंगको सहकार्यमा यो कार्यक्रम हुन लागेको मगर संघ टेक्सास च्याप्टर अध्यक्ष भिम थापाले जनाकारी गराएका छन्। रक्तदान कार्यक्रम युलेस स्थित हिन्दु तथा बौद्ध मन्दिर प्राङ्गणमा फेब्रुअरी २५ गते आइतबार बिहान ११ बजे देखि ४ बजे अपरान्ह […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासको २०२४-२०२५ को लागि नव निर्बाचित कार्यसमितिले कार्यभार ग्रहण गरेको छ। युलेसस्थित नेपाली मन्दिरको हलमा आयोजना गरिएको एक कार्यक्रमबीच अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा निर्बाचित भएको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ लिंदै कामको थालनी गरेको हो।नेपाली समाज टेक्सास १९९८ देखि डालसको नेपाली समाजमा सक्रिय एक सामाजिक संस्था हो। यसमा निर्बाचित हुने […]
नेपाल सानो देश र थोरै जनसंख्या भए पनि सास्कृतिक हिसाबले निकै धनी छ। यति सानो क्षेत्रफ़लमा सयौं जाती र भाषा हुनु असामान्य कुरा हो। यिनका फरक फरक दर्शन, संस्कृति, मान्यता र परम्पराहरु रहेका छन्। यति धेरै जातिहरु पनि एकअर्कामा नङ र मासु झैं मिलेर बस्नु अर्को असामान्य कुरा हो। नेपालको पुर्बी पहाडी इलाका, भारतको दार्जिलिङ्ग […]