संचारकर्मी रवि लामिछानेले राजनीतिमा हाम फाले पछि देशमा र बिदेशमा तरंग उत्पन्न भएको छ। स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङ्गले जिते पछिको परिदृश्यमा लामिछानेले पूर्णकालीन राजनीतिमा आउने उद्घोष गर्नु संयोग मान्न पक्कै सकिन्न। व्यक्तिगत रुपमा रवि लामिछानेको महत्वाकांक्षा कसरी बढ्यो भन्ने आंकलन गर्नु एउटा कुरा हो तर रवि लामिछानेहरु जस्ता लोकप्रिय व्यक्तिहरु जोखिम मोलेर […]
विश्लेषण:लेखनाथ गौतम अमेरिका त्यस्तो देश हो जहाँ ८० बर्षिय रास्ट्रपति छन्। यहाँको संसदमा अपबाद बाहेक धेरै बुढा र लामो समय देखि पटक पटक सांसद बन्दै आएकाहरु नै छन्। सभामुखमा बुढी नेन्सी पेलोसी छन् भने रिपब्लिकन पार्टीका तर्फबाट अल्पमतका प्रमुख मिच मकानल पनि बुढा नै छन्। प्रणालीले काम गरिरहेको अमेरिकामा बुढाले शासन गर्नु र युवाले शासन […]
प्रकृतिको नियम के हो भने एउटी आमाले बच्चा जन्माए पछि त्यसलाई लालनपालन गरेर हुर्काइ आफ्नै खुट्टामा उभिने भए पछि स्वतन्त्र छोड्छन। हामी जनावरहरुलाई हेर्यौं भने पनि त्यो कर्तब्य उनीहरुले पालन गरेकै हुन्छन। मानव अतिक्रमणको बाबजुद पनि सकेसम्म उनीहरुले आफ्ना सन्तानलाई त्यतिक्कै छोड्दैनन। जनावरको प्रकृति अनुसार कुनै छिटो त कुनै ढिलो आफ्ना खुट्टामा उभिने हुन्छन। मान्छे […]
यतिबेला नेपाली समाजमा यौन हिंसाका घटनाहरुले निकै ठाउँ पाएका छन्। रेडियो, टिभी र पत्रपत्रिका देखि सामाजिक संजालमा पनि धेरैले यौन हिंसा र पिडितलाइ न्याय कसरी दिलाउन सकिन्छ भनेर आफ्ना बिचारहरु प्रस्तुत गरिरहेका छन्। हदम्यादका कुरा, सजायको अवधिका कुराहरु आफ्नो सोंचाई र बुझाइ अनुसार व्यक्त गरिरहेका छन्यी अपराधहरु के कारणले भैरहेका छन् र किन वृद्धि भैरहेका […]
नयाँ दिल्ली, भारत। बिहे भएको ६ बर्ष सम्म पनि नाति नातिना नदिएको आरोपमा एक दम्पतीले आफ्ना छोरा र बुहारी बिरुद्ध अदालतमा मुद्धा दायर गरेका छन्। उत्तराखण्ड राज्यस्थित हरिद्वार निवासी साधना र संजिव प्रसादले आफ्नो ३६ बर्षीय छोरो र ३१ बर्षिय बुहारी माथि पांच करोड भारतीय रुपैयाँ क्षतिपुर्ति माग गर्दै यस्तो मुद्धा दिएका हुन्।उनीहरुले आफुले छोरो […]
फिल्म कबड्डी-४ को फिल्म हलमा शो चलिरहेको थियो। सिभिल मलको उक्त फिल्म हलमा चलचित्रको प्रोमोसनको लागि फिल्मका कलाकारहरु गएका थिए। फिल्म हेरेर निस्केका दर्शकहरुसंग मिरुना र टीम फोटो खिच्न व्यस्त थियो। भिडभाड र ठेलाठेल बीच एकजना लामाले मिरुनालाई चिमोटे। ३ चोटी चिमोटे पछि उनले प्रतिकार गरिन, लामालाइ चड्कन लगाइन, माफी माग्न लगाइन र त्यो पनि […]
फोर्ट वर्थ, टेक्सास। स्थानीय समाजसेवी छबि हुमागाईको निवासमा आज एक दिक्षान्त समारोह सम्पन्न भएको छ। आफ्नै घरमा गत एक बर्ष देखि निरन्तर नेपाली भाषा र संकृति सिकाउने उद्देश्यले लिएर हुमागाईंले स्कुल संचालन गर्नु भएको थियो। स्कुलमा ३० भन्दा बढी बालबालिकाले आफ्नो मातृभाषा सिक्नुको साथै संस्कार र धर्म सम्बन्धि कक्षाहरु लिइरहेका थिए।उक्त दिक्षान्त समारोहमा ती बालबालिकाहरुले […]
डाक्टर भगवान कोइराला यतिबेला अमेरिकाको बिशेष भ्रमणमा हुनुहुन्छ। नेपालमा औंलामा गनिने गतिला डाक्टरहरुमध्ये कोइराला पनि एकजना पर्नुहुन्छ। साधन र श्रोतको सिमितताका कारण नेपालमा कति काम गर्न सकिन्छ र कति सकिन्न भन्ने कुरा उहाँले राम्रोसंग बुझ्नु भएको छ। हरेक मान्छेले जति सकिन्छ आफ्नो तर्फबाट गर्नु पर्छ भन्ने डाक्टर कोइरालामा डाक्टरी ज्ञानसंगै मानवीय बिबेक समेत प्रचुर मात्रामा […]
फोर्ट वर्थ, टेक्सास। फोर्ट वर्थ निबासी छबिलाल हुमागाईंले संचालन गरेको समर स्कूलको समापन समारोह सम्पन्न भएको छ। समाजसेवी हुमागाईंले आफ्नै घरमा संचालन गरेको उक्त समर कक्षामा २० जना बालबालिकाहरु संलग्न थिए। आफ्नै घरको वरिपरि रहेका छिमेकीहरूका बालबच्चाहरु जम्मा पारेर उनीहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सम्बन्धि कक्षा हुमागाईंले संचालन गर्दै आएका थिए। समापन कार्यक्रम पनि […]
डालस, अमेरिका। टेक्सास राज्यको आर्लिंगटनमा रहेको गैर नाफामुलक समाजसेवी संस्था एचडीएनपीले आगामी अक्टोबर महिनामा आर्थिक संकलन गर्ने उद्देस्यले एक गाला डिनर आयोजना गर्ने भएको छ। स्थानीय स्तरमा घरबार बिहिन अमेरिकीहरुलाई खाना खुवाउने, कपडा वितरण गर्ने लगायतका काम गर्दै आएको उक्त संस्थाले हरेक बर्ष जस्तै यस बर्ष पनि गाला डिनर आयोजना गर्न लाएको हो। अक्टोबर ९ […]