नेपाल स्रष्टा समाजले २०७८ सालको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार एवम् नेपाली महिलाको हक हितका लागि लामो सङ्घर्ष गर्नुभएकी नारी जागरण अभियन्ता शान्ता मानवीलाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान योगमायासम्बन्धी अनुसन्धानमूलक ग्रन्थका लेखकसमेत रहेका प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई प्रदान गर्ने निर्णय गरेको हो । दुवै सम्मानहरू आदरपत्र र रू २५,१११ राशिसहित प्रदान गरिन्छ । […]
एनआरएन अमेरिकाको चुनाव नजिकै आइपुगेको छ। प्रचार अबधिको समाप्तिको अन्त्यमा उम्मेदवारहरु आइपुगेका छन्। सामाजिक संजालमा आफुलाई मत दिन सबैले आग्रह गरेका छन्। जुम मिटिंगहरु पनि सम्पन्न भएका छन् भने कतिपय हुँदैछन्। मतदाता अर्थात् एनआरएन अमेरिकाका सदस्यहरु मतदान गर्ने दिन कुर्दैछन्। नेपाली समुदायमा यो निर्बाचन निकै चर्चाको बिषय बनेको छ। यसै बीच कसले जित्ला त अध्यक्ष […]
नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गर्ने भएको छ । भोजपुरको अरुण गाउँपालिकाकी प्रतिमा साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले विपन्न तथा सहाराविहीन बालबालिकाको अध्ययनमा विगत केही वर्षदेखि विभिन्न प्रकारले योगदान गर्दै आउनुभएको छ । यस सम्मानका लागि समाजको २०७७ पुष […]
एनआरएन अमेरिका निर्बाचनको संघारमा छ। सन् २०२१-२३ को लागि एनआरएन एनसिसि अमेरिकाको चुनाव केहि समय पछि हुँदैछ। त्यसको लागि देशभरिबाट उम्मेद्वारी दिने लहर चलेको छ। अध्यक्ष लगायत सबै पदहरुमा उत्साहजनक रुपमा उम्मेद्वारी परेको छ। यो पक्कै पनि खुसीको कुरा हो। संस्थामा धेरै मान्छे आएर सेवा गर्न इच्छा राख्नु संस्थाको हितमा छ। धेरै मान्छे सक्रिय भएर […]
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा […]
काठमाडौँ, पुस ११ । नेपाल स्रष्टा समाजको १३औं वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम भर्चुअल रूपमा आज सम्पन्न भएको छ । समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षता एवं अभिव्यक्ति मासिकका संस्थापक सम्पादक एवं वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो […]
बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम […]
यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]
डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]
डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ। कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन […]