जुन २७ , डालस / आइसीसी एकदिवसिय विश्वकपमा भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९रनको लक्ष्य पेस गरेको छ । म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । खराब सुरुवात गरेेेको भारतले २९ रनमा ओपनर रोहित शर्मा १८ रनमा गुमायो त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट […]
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित राष्ट्रहरुका आप्रबासीहरुले आफ्ना सास्न्कृतिक र अन्य पहिचानहरु प्रस्तुत गर्ने गर्छन । उक्त संगठनमा नेपाज ग्रुपले बिगत ४ बर्ष देखि नेपालको प्रतिनिधित्व गर्दै आएको छ । जुन १५ शनिवार आयोजित उक्त फेस्टिवलमा पनि नेपालको पहिचान झल्काउने […]
डालस, टेक्सास । संयुक्त राज्य अमेरीकाको टेक्सास स्थित अरविनमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । बलड डोनर अफ अमेरिकाको आयोजनामा यहि मे १९ मा नेपाली सांस्कृतिक तथा आध्यात्मिक भबन (नेपाली मन्दिर)मा कार्यक्रम हुन लागेको हो ।आयोजक संस्थाका अध्यक्ष शिव काफ्लेले रक्तदान आँफैमा महान र पुण्य काम भएकोले यथासम्भब सबैमा सहभागिताको लागि विषेश अनुरोध गर्नुुभएको छ […]
एनआरएन अमेरिकाको चुनाव आउन केहि दिन मात्र बाँकी छ । मैदानमा धेरै खेलाडीहरु छन् । सबैले आफ्नै एजेन्डा र उद्देस्य लिएर आएका छन् । यो अबसरमा मलाई पनि एनआरएन अमेरिकामा गएर केहि गरूँ जस्तो लाग्यो । धेरै साथीभाईहरुको सुभेच्छा, सुझाव र मेरो अनुभवको आधारमा सह कोशाध्यक्ष ( जोइण्ट ट्रेजरर) पदमा मैले उम्मेद्वारी दिएको छु । […]
पुष्पकमल दाहाल यतिबेला आफ्नी श्रीमती सीता दाहालको उपचारको क्रममा अमेरिकामा छन् । धेरैले यसलाई रुचाएका छैनन् । गरिव नेपाली जनताहरु सिटामोल खान नपाएर मरिरहेका बेला आफैले साम्राज्यबादी भनेर राजनीति शुरु गरेको देशमा उपचारमा आएको बिरोधमा आएका बिचारहरुलाई गलत मान्न सकिन्न । तै पनि एक पतिको रुपमा विवस प्रचण्ड यो बिरोध हुने जान्दा जान्दै अमेरिका आउनुमा […]
डालस फोर्ट वर्थ, अमेरिका । गत महिना फेब्रुअरी २३ गतेका दिन केलर स्कुल डिस्ट्रिक्त अन्तर्गत पर्ने सनसेट भ्याली स्कुलमा नेपालीहरुले आफ्नो नेपाली पहिचान प्रस्तुत गरेका छन् । केलर स्कुल डिस्ट्रिक्टको अनुरोधमा नेपाली खाना, पहिरन, भेषभुषा एबम नेपालको परिचय झल्काउने बस्तुहरु उक्त स्कुलमा अध्यन गर्ने बालबालिका र उनका अभिभावकहरुले मिलेर सबै सामु प्रस्तुत गरेका थिए । […]
डालसमा नेपालीहरुको बस्ति बाक्लो भए संगै व्यापार ब्यबसायको विस्तार समेत हुँदै गएको छ । यहि क्रममा डालस नजिकै रहेको युलेस सिटिस्थित नर्थ मेन स्ट्रिटमा “द गुर्खा बार एंड ग्रिल” को नाममा अर्को रेस्टुरेन्ट खुलेको छ । नेपाली प्रौढहरुलाई “ह्याङ्ग आउट” गर्न गतिलो थलो नभएको गुनासो बीच यो बार एंड ग्रिलको संचालनले त्यो आबस्यकता पुरा हुने […]
डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन । […]
डालस, टेक्सास । डिसेम्बर ३० गते आइतबार डालस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुइ संगठनका दुइवटा महत्वपूर्ण कार्यक्रमहरु भए । एउटा नेपाली ब्यापारी र ब्यबसायीहरुको संस्था यति च्याम्बर्स अफ कमर्स अनि अर्को नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् एनसीएससी । आगामी वर्ष २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ […]
प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला । स्थापना कालदेखि […]