वासुदेव पौडेल काठमाडौँ, भदौ ६ । प्रतिलिपि अधिकारको संरक्षणमा सहयोग पु-याउने एक मात्र उद्देश्यले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना गरिएको एक दशकभन्दा बढी भयो तर त्यहाँ पर्ने उजुरीको सङ्ख्या भने धेरै कम छ । प्रतिलिपि अधिकार हननका कुरा बाहिर धेरै आए पनि स्रष्टाहरु उजुरी दर्ता गर्ने कार्यालयमा खासै पुगेको देखिँदैन । कार्यालयमा प्राप्त उजुरीको सङ्ख्या अत्यन्त […]
शंकरप्रसाद खनाल पढेर के गर्ने ? धेरैको एउटै जवाफ हुन्छ, ‘जागिर खाने’ । गाउँघरमा सरकारी जागिर भनेपछि जो पनि हुरुक्कै हुन्छन् । सूर्यपटुवा–३ का सन्तराम चौधरीले पनि सरकारी जागिर नै रोजे तर गाउँका पढे लेखेका मान्छेभन्दा फरक खालको । ११ कक्षामा पढ्दै गरेका थारुले जागिरको रुपमा हात्ती चलाउने काम गर्न थाले । बर्दिया राष्ट्रिय निकुञ्जमा […]
भूकम्पको बिनास पछि यतिवेला मुलुक पुनर्स्थापना र पुनर्निर्माणको वहसमा केन्द्रीत छ। एकथरी मानिसहरू यस विपदलाई राष्ट्रिय पुर्ननिर्माणको अवसरका रूपमा लिनुपर्ने बताईरहेका छन्। अर्कोथरी मानिस छिटोभन्दा छिटो बिग्रिएका र भत्किएका संरचनाको पुनःनिर्माण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउने कुरामा जोड दिइरहेका छन्। जुन रूपमा अघि बढेपनि यतिवेला बिनासकारी भूकम्पले घरवारबिहिन भएका नागरिक र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण […]