खेल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि

डालस, टेक्सास। गत सप्ताहन्तमा नेपाल डे परेडको अवसर पारेर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा एनआरएनए क्भयालिफोर्निया च्याप्टरद्वारा आयोजित भलिबल टुर्नामेन्टमा टेक्सास डालसको भलिबल क्लब नेपस्टार अफ डिएफ़डब्लुले उपाधि जित्न सफल भएको छ। १५ टीम सम्मिलित उक्त टुर्नामेन्टमा टेक्सासबाट मात्र ४ वटा टीमहरु सहभागी भएका थिए भने फाइनल खेल न्यु योर्कको भलिबल टीमसंग भएको थियो। पुरस्कारको राशी १२ […]


डालसका दुइ भलिबल टीम बीच मैत्रीपुर्ण भलिबल खेल हुँदै

डालस, टेक्सास। डालसमा रहेका दुइ शक्तिशाली भलिबल टीम बीच यहि आउँदो सप्ताहान्तमा सनसनीपूर्ण भिडन्त हुने भएको छ। रुकुम जिल्लामा जन्मे हुर्केका खेलाडीहरुको टीम सजानी र विभिन्न जिल्लाहरु मिश्रित टीम कैलाश बीच यो खेल हुन लागेको हो। यो खेल शनिबार र आइतबार बेलुकी ७ देखि ९ बजेसम्म लुइस्भिलको अट्याक भलिबल क्लबमा हुनेछ भने जित्नेले हरेक दिन […]


नेपस्टार डिएफ़डब्लुको दशैं कप भलिबल पिकनिक सहित समापन

डालस, टेक्सास। टेक्सासको डालस फोर्ट वर्थबासी भलिबल खेलाडीहरुको क्लब नेपस्टार डिएफ़डब्लु भलिबल क्लबले बिजया दशमी २०२३ को अवसर पारेर योजना गरेको पाँचौं भलिबल प्रतियोगिता बिधिबत आज समापन भएको छ। युलेस स्थित बियर क्रिक पार्कमा आयोजना भएको पिकनिक कार्यक्रम सम्पन्न भए संगै उक्त टुर्नामेन्ट समेत औपचारिक रुपमा समापन भएको छ। टुर्नामेन्टका सम्पूर्ण खेलहरु हिजै अर्थात् अक्टोबर […]


पाँचौं दशैं कप भलिबलको उपाधि सजानी भलिबल क्लबले जित्यो

डालस, टेक्सास। नेपस्टार डिएफ़डब्लुको आयोजनामा भएको पाँचौं भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। टुर्नामेन्टमा सजानी भलिबल क्लब बिजयी भएको छ। फाइनलमा पुगेका गुर्खा “ए” टीम र सजनी भलिबल क्लब बिचमा भएको खेलमा ३-० को सोझो सेटमा सजानी टीम बिजयी भएको थियो। गुर्खा “ए” भलिबल क्लब उपविजेता बनेको छ। यस अघिका सेमिफाइनल खेल सजानी भलिबल क्लब र […]


बिश्वकपको उपाधि इङ्ग्ल्यण्डलाई

जुलाई १४, डालस /१२ औं संस्करणको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम इंग्ल्याण्डले हात पारेकाे छ । लर्ड्स मैदानमा जारि फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराउदै विश्वकपकाे उपाधि हात पारेकाे हाे । २०१९ विश्वकप अन्तर्गत न्युजिल्याण्ड र इंग्ल्याण्ड बीचको फाइनल खेल सुपर ओभरमा पुगेकाे थियाे। पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले […]


मलेसियामाथि नेपालको जित, कप्तान पारसको उत्कृष्ट ब्याटिंग

  जुन १३, डालस। नेपालले मलेसियाविरुद्धको पहिलो टी-२० खेलमा जित निकालेको छ।जुन१२मा भयको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १२९ रन पछाएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिंग गर्दै ८६ रन बनाएका थिए । पारसले ५० बलमा ८ […]


विश्वकपको उपाधि संयुक्त राज्य अमेरिकालाई

जुलाई ७, डालस/ डालस महिला विश्वकप फुटबलको उपाधि संयुक्त राज्य अमेरीकाले जितेको छ । आइतबार  फ्ररन्समा भएको  फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचालेको हो । सम्पन्न विश्वकपको उपाधि अमेरिकालाई दिलाउन मेगान रापिनोई र रोज लाभिल्लीले गोल गरिन् । पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन […]


अर्जेन्टिना तेस्रो स्थानमा ।

 एजेन्सि/ जरी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो भएको छ। शनिवार तेस्रो स्थानको लागि  भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए।  चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको […]


भारतद्धारा बङ्गलादेश सामु ३१५ रनको लक्ष्य पेश

  जुलाई २, डालस/ इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट २०१९ अन्तर्गत आजको खेलमा भारतले र बंगलादेशसामु ३१५ को लक्ष्य पेश गरेको छ । खेलमा पहिले ब्याटिंग गर्दै भारतले ३१४ रन जोडेको हो।एज्बास्टनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन जोडेको हो। उसका रोहित शर्माले सर्वाधिक १०४, लोकेश राहुलले […]


भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९ रनको लक्ष्य

जुन २७ , डालस / आइसीसी एकदिवसिय विश्वकपमा भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९रनको लक्ष्य पेस  गरेको छ । म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । खराब सुरुवात गरेेेको भारतले २९ रनमा ओपनर रोहित शर्मा १८ रनमा गुमायो  त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907