खेल

न्युजिल्यान्डको पहिलो हार ।

एजेन्सी : इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बर्मिङ्घममा भएको खेलमा न्युजिल्यान्डले पहिलो हारको सामना गर्नु परेको छ। सात खेल खेलेको न्युजिल्यान्ड एक हार ,एक बराबरि र पाँच जितका साथ अंक तालिकाको दोस्रो स्थान छ । पाकिस्तान भने सात खेलमा तिन हार, तिन जित र एक वरावरिका साथ सातौं स्थानमा छ । बलियो प्रतिद्वन्द्वी पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित […]


अफगानस्तानको अनुशासित बलिङ, भारत दवाबमा

जुन २२ डालस/ईङ्ल्याण्मा जारि विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानका बलरले भारत बिरुद्ध उत्कृष्ट बलिङ प्रर्दसन गरेका छन् । जसका कारण भारतले २ सय २५ रनको लक्ष्य दिएको छ ।मुख्यतः अफगानिस्तानका स्पेन बलरले अनुशासित ढंगले बलिङ गर्दा भारतका खेलाडिले दवाब महसुस गरेका थिय । मुजिब रहिमनले १० ओभरमा एक विकेट लिंदै जम्मा २६ रन दिय ।त्यस्तै […]


   चिरप्रति‍‌दोन्दि भारत संग हार्यो पाकिस्तान

 जुन १६, डालस / क्रिकेट प्रेमिहरुले छुट्टै नजरले हर्ने भारत र पाकिस्तान बिचको खेलमा भारत  विजयी भयको छ । एक दिवसिय विश्वकप क्रिकेटको  ईतिहास हेर्दा  हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दा गर्दै  कहानी फेरी दोहोरिन पुगेको छ,अर्थात भरत फेरि बिजयी भएको छ । ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले […]


पाकिस्तानलाई ३३७ को लक्ष्य

जुन १६ डालस/ईङल्याण्डमा जारि विश्वकप क्रिकेट प्रतियोगितामा चिरप्रतिदोन्धि  पाकिस्तानलाइ भरतले ३३७ को लक्ष्य दियको छ । टस हारेर ब्याटिङ गरेको भारतले उत्कृष्ट प्रदसन गर्दै पाकिस्तान सामु ३३७ को बिसाल लक्ष्य दिन सफल भयको हो । भारतका लागि ओपनिङ जोडि रोहित शर्मा र के एल राहुलले  रनको साधेदारि गरे  ।सुरुवाति क्रममा पाकिस्तानि वलरले भारतका ब्यटम्यान सामु […]


  विश्वकपमा अष्ट्रेलियाको पहिलो हार


तेस्रो पटक हार्यो अफगानस्तान

 टेक्सास / जारी विश्वकप क्रिकेट अन्तर्गत अफगानस्तान लगातार तेस्रो खेलमा पनि  हारेको छ । आज बिहान सम्पन्न खेलमा न्युजील्याण्डले ७ विकेटले पराजित गर्दा  अफगनस्तानले हारको सामना गर्नु परेको हो । टस हारेर ब्याटिंगको निम्तो पायको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए । […]


रोनाल्डोको ह्याट्रिक ,पोर्चुगल फाईनलमा प्रबेश ।

डालस/ स्टार खेलाडि क्रिस्टिना रोनाल्डोले गरेको ह्याट्रिक गोलको मदतले पोर्चुगल युईफए नेसन्स लिगको फाइनलमा प्रबेश गरेको छ । पोर्चुगलको पोर्टोमा भयको खेलमा पहुना टोलि स्वईजरल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै पर्चुगल फाईनलमा प्रवेस गरेको हो। उसका लागि तिनै गोल रोनाल्डोले गरेका थिय । खेलको २५ औं मीनेटमा गोल गर्दै स्वईच टिमलाई दवाबमा रख्ने प्रयास गरेको पोर्चुगलले […]


पाकिस्तानको विश्वकपमा पहिलो जित

डलास /  एकदिवसिय विश्वकपमा क्रिकेट खेलमा पाकिस्तानले पहिलो जित निकालेको छ । उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायर पहिलो जित दर्ता गरेको हो ।पहिलो खेलमा  वईस्टिन्जिज संग लज्जास्पद हार ब्यहोरेकाे पाकिस्तानले आज भने मजबुत ब्याटिङ गर्यो । उसले ५० ओभरमा ८ विकेट क्षतिमा तीन सय ४८ रन बनायो ।टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले […]


फेरि हार्यो दक्षिण अफ्रिका।

     टेक्सास, अमेरिका / उद्घाटन खेलमा आयोजक इंगल्यण्ड संग हारेेेेको दक्षिण अफ्रिका दोस्रो खेलमा बङ्गालादेश संग पनि हारेको छ।  दक्षिण अफ्रीकाको यो लगातार दोश्रो हार हो।  विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डसंग दक्षिण अफ्रीका १०४ रनले पराजित भएको थियो विश्वकपमा सधै अभागि  टिमको रुपमा चिनिने अफ्रिकि टिमको खेलिसकेका दुई खेलमा प्रर्दशन सन्तोषजना थियन । टस जितेर […]


लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधी 

  टेक्सास अमेरिका/ बहु प्रतिक्षित च्याम्पियन्स लिगको उपाधि लिभरपुल क्लवले जितेकोछ छ । फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । १४ वर्ष पछि लिभरपुलले उपाधि आफ्नो पक्षमा पार्न सफल भयको छ । यस अघि सन् २००५ मा उपाधि जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाह र डिभोक […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907