खेल

पाकिस्तानको लज्जास्पद हर ।

मे ३१, डालस / आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजसामु पाकिस्तानले लज्जास्पद हारको समना गर्नु पारेको छ । आज भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र एक सय ५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको […]


हार्यो दक्षिण अफ्रिका ,इंङ्ल्याण्डको विजयी सुरुवात

आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । […]


कस्ले कब्जा गर्ला वल्डकपको ट्रफि ?

बलराम शर्मा, डालस  /  क्रिकेटको महाकुम्भ अर्थात विश्वकप क्रिकेट प्रतियोगिता २०१९ आजबाट शुरु हुदै छ। ईङल्याड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको वल्कपको २०१९ को तयारि पुरा भयकोआई सि सि ले जानाकारि दियको छ । आई सि सिका अनुसार उद्घाटन खेल ईङल्याडको ओभल क्रिकेट स्टडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो सबा तिन बजे […]


सि पि एलमा सन्दिपको मुल्य कति ?

क्यारेबियन प्रिमियर लिग (सीपीएल )टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्। यस पटक न्प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार […]


कसले चुम्ला च्याम्पेस्स लिगको ट्रफि ?

मे १६,डालस- 2018/19 को  यु ई फ ए च्याम्पेन्स लिग फाईनल खेलको लागि दुई ईङ्लिस क्लबले तयारि तिब्र पारेका छन् । यस संस्करणको फाईनलमा पुगेका लिभरपुल र टोटनहामन उपाधि चुुुुम्न साँच्चिकै आतुर पनि देखिन्छन।फुटबलका पारखिहरुले मिनि वल्डकपको रुपमा बिश्लेषण गर्ने  यो लिगमा यि २ क्लबले फुटबल जगतमा सर्वाधिक चर्चामा रहेका रोनाल्डो र मेसिका क्लबलाई पछि […]


डब्लुसिएलका लागि खेलाडिको मोलतोल !

काठमाण्डौ  / वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट खेल्नका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याएका छन्। मंगलबार भएको ड्राफ्टमार्फत प्रत्येक टि मले ११-११ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। यसअघि १-१ जना खेलाडी मार्कीको रुपमा टिमले भित्र्याइसकेका छन्। अब २ जना खेलाडी वाइल्ड कार्ड इन्ट्रीमार्फत भित्र्याइनेछ। त्यसपछि प्रत्येक टिममा १४-१४ खेलाडी हुनेछन्। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट […]


सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

काठमाडौँ, ४ कात्तिक  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका […]


फरक शैलिमा दशैं मनाए टेक्सासका युवाले

टेक्सास, टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलिमा दशै मनाएका छन् । नेप स्टार अफ डिएफडब्लुको औपचारिक उद्घाटनको अवसरमा युवाहरुले भलिबल प्रतियोगिता तथा नाचागान गरेर दशैंलाई स्वागत गरेका छन् । नेपालको बिभिन्न जिल्लाबाट आई ड्यालासमा बसोबास गर्ने खेल प्रेमी युवाहरुको सकृयतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आईतबार एक भब्य कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो […]


एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ , १७ असोज (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले […]


नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौँ, ११ असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907