खेल

नेपाली क्रिकेट टीमको अमेरिका यात्रा

अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन । हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा […]


सान यु–१४ क्रिकेट टोली सम्मानित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी भएको आफ्नो यु–१४ क्रिकेट टिमलाई आज सम्मान गरेको छ । उनीहरुलाई यहाँ आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सानका कार्यकारी निर्देशक डा प्रकाश प्रधानलगायतले सम्मानित गर्नुभयो । गत साता […]


महिला क्रिकेट टोलीलाई जनही २५ हजार दिइने

हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो । उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा […]


महिला क्रिकेट टोली स्वदेश फिर्ता

  हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै […]


नेपाल सेमिफाइनलमा

थाइल्यान्डको बैंककमा भइरहेको ३१औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपको डिभिजन एकमा नेपाल आज सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मकाउलाई २–० ले पराजित गरी सेमिफाइनल पुगेको नेपाल सेपाकताक्रो सङ्घले जनाएको छ । नेपाल टिम रेगु स्पर्धामा सेमिफाइनलमा पुगेको हो । सोमबार भएको खेलमा नेपालले जर्मनीलाई २–० ले नै हराएको थियो । प्रतियोगिता यही कात्तिक २३ गतेसम्म […]


काभ्रे गाविसस्तरिय टि २० क्रिकेट प्रतियोगिता हुने

रोशन घर्ति काभ्रे गाविसस्तरिय युवा क्लबको आयोजनामा टि २० क्रिकेट प्रतियोगिता यहि कार्तिक ३ गते शुरु हुने भएको छ ।काभ्रे गाविसको प्राङगणमा हुने खेलमा १० वटा टिम दर्ता भईसकेको र अन्य थप टिम पनि सहभागि रहने आयोजकले जनाएको छ ।  कार्यक्रमको बारेमा तालिका समेत बनाएको कल्बका को कोषाध्यक्ष एवं कार्यक्रम सयोजक हिमाल महराले जानकारी दिनुभएको […]


चीनमाथि नेपालको शानदार जीत

नेपालले हङकङमा भएको विश्वकप महिला एसियाली क्षेत्रको छनोट क्रिकेटमा चीनमाथि ४ विकेटको रवाफपूर्ण जित हासिल गर्दै प्रतियोगिता सकेको छ । अन्तिम खेलमा मोङकक मैदानमा विजयका लागि पाएको ८६ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १५ बल खेल्न बाँकी छँदै १७.३ ओभरमा पूरा गरेको हो । नेपालका लागि नेरी थापाले सर्वाधिक २२ रन जोडिन् । त्यस्तै […]


कलर्स इपिएल क्रिकेटको फाइनलमा,

कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज अपराह्न टस जितेर ब्याटिङ गर्न गएको कलर्सले ३.४ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको थियो । त्यसपछि निरन्तर वर्षा भएपछि खेल अगाडि बढ्न सकेन र दुवै टोलीलाई एक÷एक प्रदान गरियो । वर्षा बाधक भएपछि अङ्क बाँडिदा एक अङ्कले […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907