खेल

अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ, १० असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, […]


डालसका युबाहरुले क्लब खोले : अध्यक्षमा नारायण क्षेत्री

घनश्याम पोख्रेल, टेक्सास । टेक्सासको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले स्टार बोयज क्लब अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संगठित हूने भएका हून् । बिगत केहि बर्ष देखी भलिबल क्लबको […]


अक्टोबर १४ मा भास्तिका-डालस गुर्खा फुटबल क्लब दशैं कप हुने

डालस टेक्सास । बिजय दशमीको अवसर पारेर डालसमा लामो समय देखि गरिंदै आएको दशैं कप फुटबल प्रतियोगिता यो बर्ष पनि आयोजना गरिने भएको छ । हिजो अर्भिंग स्थित रमाइलो रेस्टुरेन्टमा आयोजित घोषणा कार्यक्रममा डालस गुर्खा फुटबल क्लबले उक्त जानकारी गराएको हो । सो अबसरमा क्लबका अध्यक्ष विनोद बिस्टले समग्र कार्यक्रमको उद्देश्य सहित कार्यक्रमको खाका प्रस्तुत […]


ज्ञानेन्द्र मल्ल र सोमपाल कामीको रेकर्ड ब्याटिंगका बाबजुद नेपालले हार्यो

काठमाडौँ, १६ साउन  ः पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा […]


विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि,क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो […]


क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इंगल्याण्डमाथि संघर्षपूर्ण जित

काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो । खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ ।   अब क्रोएसियाले बलियो टोली फ्रान्ससँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेल आगामी आइतबार […]


सेमिफाइनलका लागि आजको भिडन्त : फ्रान्स र उरुग्वे, ब्राजिल र बेल्जियम दुवै खेल रोचक हुने

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे  क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा […]


आफ्ना समर्थकहरुलाई निराश पारेनन् मेस्सीले: अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे । अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ […]


स्पेन समूह ‘बी’ को बिजेता र पोर्चुगल उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

रूस – पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो। समूह ‘बी’ कै अर्को खेलमा स्पेन मोरक्कोसँग २–२ को बराबरीमा रोकिएपछि गोलअन्तरका आधारमा स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बनेका हुन्। अब प्रि […]


अर्जेन्टिना र आइसल्याण्ड बराबरीमा: मेस्सीले पेनाल्टी मिस गरे

बिस्वकप २०१८ रसियामा जारी छ। संसारभरबाट छानिएर आएका ३२ देशका खेलाडीहरु यो महासंग्राममा भिडन्त गर्दैछन। खेलाडीहरु त खेलेर भिड्ने नै भए, उनीहरुका फ्यानहरु सामाजिक संजालमा तर्क, बितर्क, कुतर्क, झटारो, दुखेसो गर्दै फुटबल प्रति बिस्वभारिका मानिसहरुमा रहेको प्रेम झल्काईरहेका छन्। पक्कै पनि आफुले समर्थन गरेको टीम हार्दा दुखी हुने र जित्दा सुखी हुनु सामान्य कुरा नै […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907