महिला बालबालिका

जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I

फार्मास्युटिकल कंपनी जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I पिडित महिलाको भनाइ आनुसार उक्त कम्पनिको टैल्कम पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयेको हो I क्यालिफोर्नियाका न्यायधिशहरु को यो फैसला ति केसहरु भन्दा ठुला हुन् जसले उपभोक्ताहरु को स्यस्थय लाई […]


महिलासम्बन्धी समाचार निर्देशिका कार्यदल

प्रेस काउन्सिल नेपालले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा गठित कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहनुभएको छ ।


दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकि छिन् । जनही एक हजार डलर […]


पाँचथरमा नियमिततर्फ २६ प्रतिशत उतिर्ण

४७ मध्ये ३ विद्यालयको रिजल्ट शून्य पाँचथर जिल्लावाट एस एल सीमा सहभागी भएकाहरु मध्ये २६ दशमलव ६२ प्रतिशत परिक्षार्थी उतिर्ण भएका छन्। जिल्लावाट परीक्षामा सहभागी भएका नियमित तर्फका ३ हजार ४ सय ३० मध्ये ९ सय एक परीक्षार्थी उतिर्ण भएका छन्। उतिर्ण मध्ये १६ जना विशिष्ठ श्रेणिमा , ३ सय दुइ जना प्रथम श्रेणी, ५सय […]


रूकुमलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रूकुमको राम्सी र कोलको उत्तरतिर केन्द्रबिन्दु भएर नयाँ भूकम्प गएको हो। यसअघि आज बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको थियो।


अवैध सामानसहित भारतीय नागरिक पक्राउ

भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् । बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए। गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन […]


Samaj

Samaj




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907