जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I

फार्मास्युटिकल कंपनी जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I
पिडित महिलाको भनाइ आनुसार उक्त कम्पनिको टैल्कम पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयेको हो I
क्यालिफोर्नियाका न्यायधिशहरु को यो फैसला ति केसहरु भन्दा ठुला हुन् जसले उपभोक्ताहरु को स्यस्थय लाई पहिलो प्राथमिकतामा राखिन्छ भनि प्रचार गर्दछन I

एस्तो केसहरुमा यो अहिले सम्मकै ठुलो रकम हुन आउछ ,जहाँ पिडितलाई तुरुन्त पैसा दिन भनिएको छ तर कम्पनि भने त्योभन्दा माथिको न्यालाए जाने मनस्थिति बनाइरहेको छ I जोन्सन एंड जोन्सन को एक प्रवक्ता केरोल गुडरिचको भनाइ अनुसार ”हामी यो निर्णय को खिलाफ अपिल गर्नेछौ किनकि हामीलाई बिज्ञानमा विश्वास छ I उनको भनाइ अनुसार ”पाउडरको उपभोग गर्नाले नै क्यान्सर भएको भन्ने बारे प्रयाप्त प्रमाड छैन”
न्यूजर्सी स्थित जोन्सन एंड जोन्सन को मुख्यालयमा हजारौ महिलाहरुले उक्त पौदार प्रयोग गर्नाले पाठेघरको क्यान्सर भएको दावा गरेका छन्
उनीहरु ले गुप्ताङ्गहरुमा पसिना सोस्नको लागि उक्त पाउडर प्रयोग गर्दै आएको उनीहरुको भनाइ छ
येसो त योभन्दा पहिला पनि कम्पनीले ५ वटा केसहरु मा ४ वटा मा हारिसकेको छ जसबाट उसलाई ३० करोड डलर जरिवाना तिरैसकियेको छ

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907