रोचक प्रसङ्ग

गुगलमा “इडिअट” अर्थात् मुर्ख शब्द खोज्दा किन आउँछन ट्रंपका चित्रहरु ?

तपाईं हामी सबैले केहि कुरा थाहा पाउन गुगल सर्च प्रयोग गर्छौं । अधिकांश समय गुगलले ती कुरा थाहा पाउन मद्दत पनि गर्छ । इन्टरनेटमा राखिएका हरेक कुराहरुलाई प्राथमिकताको आधारमा यसले हामी सामु प्रस्तुत गर्छ । हामीले खोजेको सामग्री संधै पहिलो पेज वा पहिलो लाइनमा हुन्छ भन्ने छैन, त्यो कतै भित्र हुन सक्छ । तपाईंले खोजेको […]


मार्सी पुराण

महंगीले ढाड सेकेर उठ्न नसक्ने बनाएको वेला एका विहानै कसैले ढोकाको घण्टी बजायो । हेर्न जादा पार्सलको पोका लिएर हुलाकी आएको रहेछ । के पार्सल आएको रहेछ भनी खोलेर हेरें, राता राता फलेका गहुँका दाना जस्तै मोटा मोटा चामल को पोको रहेछ । नाम हेरें चिन जानका एकजना मित्रले जुम्ला देखि पठाएका रहेछन् । जे भएपनी […]


आखिर के हो त यो मार्सी धान ??

नेपाल लगायत प्रबासमा बस्ने नेपालीहरुबीच यतिबेला मार्सी चामलको चर्चा चुलिएको छ । यसको प्रयोग राजनीतिक रुपमा वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल संग जोडिएको देखिन्छ । कारण केहि समय अघि मेडिकल कलेज ब्यबसायी दुर्गा प्रसाईंले यी दुइ नेताहरुलाई घरमा मार्सी चामलको भातले स्वागत गरेका थिए । पार्टी एकीकरणको गाँठो बल्झिएको बेला उनले यी दुइ […]


रोनाल्डो सात सन्तानका बाबु बन्ने !

    पोर्चुगी तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका बाबु बनेको चर्चा सेलाएको छैन । त्यसो त धेरैले रोनाल्डो चार सन्तानका बाबुमा सीमित हुने अनुमान पनि लगाए । तर, वास्तवमा यस्तो अड्कल सत्य रहेनछ । चौथो सन्तान जन्मिएको एक साता बित्न नपाउँदै रोनाल्डोले सनसनी खुलासा गरेका छन् । उनले आफूलाई सात सन्तानको […]


अविवाहित फुटबलर रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता !

काठमाडौं, अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेका छन् । रियल मड्रिड क्लबका ३२ वर्षीय स्टार फुटबलर रोनाल्डोको २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जले आइतबार छोरीलाई जन्म दिएपछि उनी एक वर्षमै तीन सन्तानका पिता बनेका हुन् ।उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् । अहिलेसम्म उनी चार सन्तानका पिता […]


अस्ट्रेलियाको भ्यागुताको उपचार गर्ने अस्पताल ठाउं सर्दै

सिड्नी, २० फागुन । अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ । बिरालोले छाउरा […]


प्रणय दिवस : ऐतिहासिक तथ्य देखि हुटर्सको रमाइलो अफरसम्म

आज भ्यालेन्टाइन अर्थात् प्रणय दिवस । माया साटासाट गर्ने पर्वको रुपमा क्रिस्चियन र रोमनहरुले यो दिन मनाउने गर्छन । तर अहिले यो दिन त्यतिमा मात्र सिमित छैन । संसारभर यो दिनलाई आफ्नो माया प्रकट गर्ने दिनको रुपमा मनाउने गरिन्छ । पहिलो पल्ट प्रस्ताव गर्न होस् वा असमझदारीका कारण धरापमा परेको सम्बन्धलाइ पुनर्जीवित गर्न होस्, भ्यालेन्टाइन डे […]


स्विडेन राजदरबारमा भूत !

स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न […]


मङ्गल ग्रहमा अनौठो बनावट देखियोः प्राकृतिक संरचना कि उच्च वौद्धिक प्राणीको अस्तित्व ?

वासिङ्गटन, २९ मङ्गसिर । पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् । झट्ट हेर्दा […]


Test for Facebook Autopost

Test for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook AutopostTest for Facebook Autopost




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907