US AND NEPAL
MENU
३५ रन बनाउँदा दोस्रो विकेट गुमायको पकिस्तानले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन । वेष्ट इन्डिजको बलिङ अगाडी टिक्न नसकेको पाकिस्तानका लागि फकर जामन र बाबर अजामले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वाहेब रियाजले १८ रन थपेका थिए ।
पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले तीन तथा ओसान थोमसले चार विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे ।
जवाफमा वेष्ट इन्डिजले १३ ओभर चार बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका जीतमा क्रिस गेलले ५० तथा होपले ११ रन बनाए । यस्तै निकोलस पुरनले अविजीत २८ रन बनाए ।
१३.४ ओभर मात्र बिलङ गरेको पाकिस्ताले तिन उईकेट ल्याएको थियो । ६ ओभर बलिङ गरेका महोमद अमिर एक्लै पाकिस्तानलाइ तिन सफलता दिलायका थिय ।
२०१५ मा स्थापना भएको नेपाल जर्नी एक गैर सरकारी, गैर नाफामुलक संस्था हो। यसले बिगतमा हेटौडामा पुस्तकालय निर्माण गरेर हस्तान्तरण…
सन् १५६५ मा युरोपियन आप्रबासीहरुको फ्लोरिडामा सेटलमेन्ट शुरु गरे पछि शुरु भएको अमेरिका बसाइ सर्नेहरुको लर्को घटेको छैन, झन्झन् बढेको…
मे ४, न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस…
आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ…
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२०० भन्दा बढीको ज्यान लिनुको साथै करिव २५० जनालाई बन्धक बनाए। त्यसको प्रतिकारमा…