US AND NEPAL
MENU
टस हारेर ब्याटिंगको निम्तो पायको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए । हजरतुल्लाह जजईले ३४ र नूर अलि जरदानले ३१ रन बनाए । त्यस्तै अफताब आलमले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका रहमत शाह शुन्यमा, कप्तान गुलबदीन नैबले ४, मोहमद नावीले ९, नाजिबुल्लाह जदरानले ४, इक्राम अलिखिलले २ र राशिद खान शुन्य रनमा आउट भएका थिए भने हमिद हसनले अविजित ७ रन बनाएका थिए ।
न्युजील्याण्डका बलर जेम्स नीशमले सर्वाधिक ५ विकेट लिएका थिए । नीशमले १० ओभरमा एक मेडनसहित ३१ रन दिएर ५ विकेट लिएका थिए ।त्यस्तै लुकी फर्गुसनले ४ विकेट लिएका थिए भने ग्राण्डहोमले एक विकेट लिएका थिए ।
अफगानिस्तानलका लागि अफताब आलमले ३ विकेट लिएका थिए भने टिमका मुख्य बलर रसिद खान चोटका कारण बलिङ गर्न सकेनन् ।
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…