घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ,गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ,पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकार संघ नेपालको संगीतकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । लामिछानेलाई उहाँकै निवास नगरकोट नगरपालिका बागेश्वरी […]
परदेशमा बसेर पनि मातृभूमिको सेवा गर्ने थोरै नेपालीहरु मध्ये अमेरिका र क्यानाडामा सुपरिचित नाम हो, मित्र काफ्ले। उहाँ नोर्थ अमेरिकाका नेपालीका माझ बहुचर्तित ब्यक्ती हुनुहुन्छ । नेपाल र नेपाली प्रति गौरव राख्ने काफ्लेले बिदेशिएका नेपालीहरुले शीप, कला र अनुशासन समेत सिकेर नेपालमा लागु गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ। उहाँले त्यहाँ समाजसेवामा फैलाएका हातको सर्वत्र […]
अर्जुन मैनाली, न्युयोर्क एक्वाडोर । विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०, २०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म […]
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसार नेपाल प्रालीले १० हजार सहयोग गर्ने भएको छ । संस्थाको आज बसेको संस्थापकहरुको बैठकले तत्कालका लागि १० हजार रकम कल्याणकारी कोषमा जम्मा गर्ने र बिस्तारै सहयोग रकम बढाउने निर्णय गरेको हो । नेपाली गीत संगीतको प्रर्बद्धन र अनलाइन बिक्री समेत गर्ने उद्धेश्यले संचालन गरिएको म्यूजिक संसार […]
युबराज कंडेल रोशन नेपाल स्मृति प्रतिष्ठान बुटवलले स्वर्गीय रोशन नेपालको तेश्रो वार्षिक पुण्य तिथि विद्यार्थी सम्मान तथा रक्तदान कार्यक्रम गरि शनिबार मनाएको छ। प्रतिष्ठानद्वारा आयोजिक कार्यक्रममा एसैअलासी परिक्षामा रुपन्देही जिल्लाबाट उत्क्रुथ नतिजा ल्याउने ६ जना छात्राचात्रालाई नगद पुरस्कार र सम्मान पत्र द्वारा सम्मान गरिएको छ। त्यसैगरी उक्त कार्यक्रममा दुइजना गरिव तथा जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान […]
क्यान्सर पीडित संगीतकार निरज कुमारलाई संगीतकार संघ नेपालले औषधी उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष लक्ष्मण शेष र कोषाध्यक्ष हरी लम्सालले अस्पतालमै पुगेर निरजको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोष बाट सहयोग रकम प्रदान गरिएको हो । संघले गीतकार, संगीतकार ,प्रस्तोता […]
नोभेम्बर २ । अमेरिकाको आयोवा राज्यको डेस मोइन्स इलाकामा दुइ जना प्रहरी मारिएका छन्। उनीहरुलाई एम्बुस शैलीमा मारिएको जनाइएको छ। आफ्नै गाडी भित्र गोलि हानेर उनीहरुलाई मारिएको थियो। घटना घटाउनेको खोजि भैरहेको छ र उनीहरु वा उ प्रहरीको लागि खतरा रहेको जनाउंदै सजग रहन प्रहरीलाई सचेत बनाइएको छ। बुधबार बिहान करिब १ बजे अर्बाण्डेल प्रहरी […]
संगीतकार संघ नेपालको आयोजनामा खेलिएको देउसी भैलो कार्यक्रम अन्र्तगत आज प्रधानमन्त्री संग भैलो खेल्ने कार्यक्रम रहेको छ । नेपाली स्रष्टा सर्जक र रंग पत्रकारहरु लाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले कल्याणकारी कोष स्थापनार्थ आयोजना गरिएको देउसी भैलो अन्र्तगत हिजो सम्म झण्डै ५ लाख रकम संकलन भएको संघले जनाएको छ । संघको संयोजनमा भएको यो […]
२०७३ सालको तिहार आँगनमा आइसकेको छ। तिहारलाई भाइटिका र यमपन्चक पनि भनिन्छ। यो ५ दिनसम्म मनाइन्छ। तिहार कार्तिक महिनाको कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीय सम्म मनाउने गरिन्छ। हिन्दुहरुको महान चाड दशैं पछि यो दोश्रो ठुलो चाड हो। यो दाजु भाइ र दिदिबहिनि बिचको मिलन र सद्भाव वृद्धि गराउने चाड हो। बिभिन्न कारणबश भेट हुन […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोगका कर्मचारीलाई निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव पेस भएपछिको परिवर्तित सन्दर्भमा आयोगका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले कर्मचारीले आयोगद्वारा निर्धारित आचरण र संवैधानिक कानुनको इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताउनुभयो । आयोग नेतृत्वविरुद्धको महाअभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहत तुल्याएको बताउँदै […]