१ लाख एक हजार दान गर्दै रजनी ढकाल संस्थाको आजिवन सदस्य प्रसिद्ध लोक गायक प्रजापति पराजुलि पनि ३० हजार ५ रुपैया सहयोग गर्दै आजिवन सदस्य नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा आयोजना गरेको महायज्ञमा आज दोश्रो दिन झण्डै ४ संकलन भएको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन […]
पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य समाज नेपालले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दैछ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गर्ने आयोजकले जनाएको छ । यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका यी संस्थाले सनिवारको […]
प्रेस काउन्सिल नेपालले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा गठित कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहनुभएको छ ।
मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ सुरु गरेको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले बिहिवार सुरु गरेको महायज्ञमा करिव १ लाख दान संकलन भएको छ । महायज्ञका प्रमुख बाचक पशुपति पौडयाल रहनु भएको छ । […]
हे अगत्स्य मुनि मैले सारा संसार, सत्य, त्रेता, द्वापर अनि कलियुगको बारेमा पनि बताइसकें। कलिमा मान्छे कसरी बिचलित हुनेछ र संसार ध्वस्त हुनेछ भन्ने पनि तपाईंलाइ सविस्तार बर्णन गरिसकें। अब बाँकी सुन्न के इच्छा छ, भन्नुहोस। कुमार जी का यस्ता बचन सुनेर अगत्स्य मुनि भन्नु हुन्छ, हे कुमार तपाईंले मलाई धन्य बनाउनु भयो। मैले संसाररुपी […]
गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । कम्पनीबाट परेको […]
मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ लगाउने भएको छ । कार्तिक ४ गते देखी शुरु हुने महायज्ञको अहिले तिब्रताका साथ तयारी अघि बढाइएको संस्थाले जनाएको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले लागाउन लागेको महायज्ञमा दाताहरुले […]
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले […]
दश दिन र नौ रात सम्म दुर्गा माता महिषाशुरसंग लडाइ गरिन। त्यो दैत्यले समाजमा अशान्ति फैलाएको थियो। सोझा साझा सर्बसाधारणलाइ अत्यन्त दुख दिएको थियो। शक्तिको दुरुपयोग गर्दै धेरैलाई सताएको थियो। उसको पापको घडा भरिइसकेको थियो। दश दिन र नौ रातको लडाईंमा देवी दुर्गाले विजय प्राप्त गरिन। त्यहि खुसियालीमा नवदुर्गा पुजा तथा दशैं मनाउन शुरु गरिएको […]
प्रेम लामिछाने, गोर्खा । गोरखा उच्च मावी तुलसीपुरका पहिलो ब्याचका विध्यार्थीहरुले दशैको अबसर पारेर गेट टुगेदर कार्यक्रम गोरखा प्राङ्गणमा सम्पन्न गरेका छन । उन्सत्तरी सालको पहिलो ब्याचको प्लस टु प्रश्चात छरिएर पढाईको सिलसिलामा टाढा टाढा रहेका विधार्थिलाई जमघटको वातावरण गोरखा प्रोडकसनका संयोजक प्रेमराज लामिछाने र प्रविन देवकोटाले गरेका थिए । प्राध्यापक विष्णु भण्डारी , युवराज डाँगी ,विजय जि.याम […]