डालस, टेक्सास। बिजया दशमी २०२३ अमेरिकाभर भब्य रुपमा मनाउंदै सम्पन्न भएको छ। नेपालीहरुको प्रमुख चाडको रुपमा रहेको दशैंलाइ यसपाली पनि खुसियालिपुर्बक मनाएका तस्विरहरु सामाजिक संजालमा हालेका छन्। पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिणसम्मका नेपालीहरुले यसलाई आफ्नो पहिचानकै रुपमा मनाएर आफ्नो परम्परा र संस्कृतिप्रति सम्मान व्यक्त गरेका छन्।न्यु योर्क बस्ने अभिनेत्री नन्दिता केसीले आफ्नो फेसबुकमा […]
डालस, टेक्सास। अमेरिकामा आज बिजया दशमी उल्लासपुर्बक मनाइंदैछ। नेपालीहरुको सबभन्दा ठुलो यो चाड हिन्दुहरुको भनिए पनि सम्पूर्ण नेपालीहरुकै साझा पर्वको रुपमा दशैंलाइ लिइन्छ। यसको लागि अमेरिकाको न्युम्याम्सायर, न्युयोर्क, पेन्सिल्भानिया, भर्जिनिया, मेरिल्याण्ड, नर्थ क्यारोलिना देखि दक्षिणी राज्य टेक्सास हुँदै क्यालिफोर्नियासम्मका नेपालीहरु प्रतिक्षारत छन्।दशैंको टीका लगाएर समापन भए पनि यो दुइ हप्तासम्म मनाइन्छ। यसमा शक्तिकी देवी दुर्गाको […]
आजकल झाँक्री निकै पिछडिएका गाउँघरमा बाहेक अन्त पाइंदैन। अँध्यारा बस्तीहरु र पहाडका ओढारहरुमा झाँक्रीहरु बस्छन भन्ने सुनिन्छ। यिनले खासमा उपचार केहि गर्दैनन्, खालि ढ्यांग्रो र कुचो लिएर तर्साऊंछन्। यिनले उपचारको नाममा मान्छेको हुर्मत लिन्छन। बोलेको सुनिन्छ तर यिनले बोलेको पटक्कै बुझिन्न। के के फत्फताउँछन्, कसैले पत्तो पाउंदैन। तर मान्छेले सुनेकै हुन्छन।देशमा गरिखान असजिलो भए पछि […]
डालस, टेक्सास। नेपालीहरुको मनपर्ने खाजाको रुपमा परिचित मोमोलाइ अमेरिकामा परिचित गराउने उद्देश्यले अक्टोबर २८ सनिबार एक “मोमो महोत्सब” को आयोजना गरिएको छ। डालस नजिकै रहेको आर्लिंगटन सिटिको लिविट पेभिलियनमा यो कार्यक्रम आयोजना हुँदैछ। अघिल्लो बर्षको चापलाई ध्यानमा राखेर यसपटक फ़ाउण्डिङ्ग प्लाजा र ड्रिम लटको जग्गा समेत समाबेश गरिएको छ। यस बर्षको मोमो महोत्सवमा करिव दश […]
डिएफ़डब्लु, टेक्सास। बिजया दशमी २०८० को अवसर पारेर नेपस्टार डिएफ़डब्लुको आयोजनामा भलिबल राज्यस्तरीय पाँचौं भलिबल प्रतियोगिता तथा बृहद बनभोज कार्यक्रम आयोजना हुने भएको छ। आउँदो अक्टोबर ७ गते शनिबार बिहान ७ बजे देखि शुरु भएर सोहि दिन नै भलिबलका सम्पूर्ण खेलहरु समाप्त हुनेछन भने पुरस्कार वितरण, बनभोज तथा अन्य कार्यक्रमहरु भने अक्टोबर ८ बिहान ११ […]
सामान्य मान्छे देशमा ढुक्कसंग खान, स्वास्थ्योपचार गर्न र केटाकेटी पढाउन नसके पछि विदेशिन्छ। यो दैनिक समस्याबाट पार पाएको अलि माथिल्लो बर्ग सानो भागले नपुगेर ठुलो खोज्न विदेशिन्छ। त्यो भन्दा पनि धनी मान्छे भने पैसा अझ धेरै कमाउन, अन्तररास्ट्रिय बजार खोज्न र आफुलाई बिस्वब्यापी बनाउन विदेशिन्छ। हामी प्राय नेपालीहरुको हकमा विदेश पलायनको मुख्य अभिप्राय यी तीन […]
अमेरिकाको सबभन्दा पुरानो संगठित संस्था मानिएको एनएनएको डालसमा हुने सम्मेलन यहि जुलाई २ गते उद्घाटन हुँदैछ। संस्थाका अध्यक्ष विजयराज भट्टराइकाले प्रेसित गरेको सूचना अनुसार डालस नजिकै रहेको शहर कोपेलस्थित फोर पोइन्ट्स बाइ शेराटन होटेलमा शनिबार बिहान ९ बजे उक्त सम्मेलनको बिधिबत उद्घाटन हुनेछ। सम्मेलन जुलाई १,२ र ३ गरी तीन दिन चल्नेछ। एनएनएको यो सम्मेलनलाई […]
संचारकर्मी रवि लामिछानेले राजनीतिमा हाम फाले पछि देशमा र बिदेशमा तरंग उत्पन्न भएको छ। स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङ्गले जिते पछिको परिदृश्यमा लामिछानेले पूर्णकालीन राजनीतिमा आउने उद्घोष गर्नु संयोग मान्न पक्कै सकिन्न। व्यक्तिगत रुपमा रवि लामिछानेको महत्वाकांक्षा कसरी बढ्यो भन्ने आंकलन गर्नु एउटा कुरा हो तर रवि लामिछानेहरु जस्ता लोकप्रिय व्यक्तिहरु जोखिम मोलेर […]
विश्लेषण:लेखनाथ गौतम अमेरिका त्यस्तो देश हो जहाँ ८० बर्षिय रास्ट्रपति छन्। यहाँको संसदमा अपबाद बाहेक धेरै बुढा र लामो समय देखि पटक पटक सांसद बन्दै आएकाहरु नै छन्। सभामुखमा बुढी नेन्सी पेलोसी छन् भने रिपब्लिकन पार्टीका तर्फबाट अल्पमतका प्रमुख मिच मकानल पनि बुढा नै छन्। प्रणालीले काम गरिरहेको अमेरिकामा बुढाले शासन गर्नु र युवाले शासन […]
प्रकृतिको नियम के हो भने एउटी आमाले बच्चा जन्माए पछि त्यसलाई लालनपालन गरेर हुर्काइ आफ्नै खुट्टामा उभिने भए पछि स्वतन्त्र छोड्छन। हामी जनावरहरुलाई हेर्यौं भने पनि त्यो कर्तब्य उनीहरुले पालन गरेकै हुन्छन। मानव अतिक्रमणको बाबजुद पनि सकेसम्म उनीहरुले आफ्ना सन्तानलाई त्यतिक्कै छोड्दैनन। जनावरको प्रकृति अनुसार कुनै छिटो त कुनै ढिलो आफ्ना खुट्टामा उभिने हुन्छन। मान्छे […]