एनआरएन अहिले अत्यन्त व्यस्त छ । बिगत केहि हप्ता देखि लगातार रुपमा समिति गठन भैरहेका छन् । शुभकामना दिन समेत नभ्याउने अवस्था सिर्जना भएको गुनासो सामाजिक संजालमा सुनिन थालिएको छ । कतिपयले अहिलेको मनोनयनको बाढीमा समेत आफ्नो नाम छुट्नेहरु जीवनभर पदविहीन हुने भविस्यबाणी गर्दै व्यंग्य समेत गरेका छन् । बिध्यमान रहेका समितिहरुको बैठक बस्न समेत […]
सुरुङ्गा, झापा, ६ चैत : कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली […]
बर्दिवास, १७ फागुन ः आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीले भोलि जनकपुरमा एकआपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि यस क्षेत्रमा होली पर्वको रौनक ह्वात्तै बढेको हो । यतिखेर मथिला क्षेत्रका गाउँनगर बस्तीमा रंङ अबीरको खरिद बिक्री ह्वात्तै बढेको छ । फागु […]
गैँडाकोट, १४ फागुन ः नवलपरासीको गैँडाकोटमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला, २०७४ को तयारी पूरा भएको छ । ‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौँ अन्तर्राष्ट्रिय मेला’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलाले सांस्कृतिक विविधताको आदानप्रदान र प्रचारप्रसार गर्दै नेपालको पर्यटनको विकासमा योगदान पु¥याउने आयोजकले विश्वास लिएका छन् । एभरेष्ट नेपाल […]
डालस, मार्च १, २०१७। नेपालीहरुको एक रंगिन र रमाइलो चाड होली आउनु भन्दा केहि दिन अघि अर्थात् आगामी सनिबार अमेरिकामा होली मनाइने भएको छ। डालसमा लामो समय देखि संस्कृतिको संरक्षण गर्दै आएको नेपालीहरुको संस्था इन्द्रेणी सांस्कृतिक संघले आउँदो आइतबार अर्थात् फेब्रुअरी २४ गते होलीको अवसर पारेर होली बिशेष कार्यक्रम गर्ने भएको छ। होली आउनकेहि दिन […]
फेब्रुअरी ८, टेक्सास । नेपालीहरुको एक महत्वपूर्ण चाड महाशिवरात्री यहि फेब्रुअरी १४ अर्थात् नेपाली क्यालेन्डर अनुसार फागुन २ गते परेको छ । यो चाड हिन्दुहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन । संसारभर छरिएर बसेका नेपालीहरुले पनि यसलाई आफ्नो व्यस्तताका बाबजुद मनाउने गर्छन । यहि अबसरमा डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा फेब्रुअरी १३ का […]
बिगत लामो समय देखि सामाजिक क्षेत्रमा कार्यरत नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले दुइजना मिर्गौला पिडित साथै एकजना क्यान्सर पिडित बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेको छ | नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको इजरायल समन्वय समितीबाट संकलित रकम २ जना मृगौला पिडित काठमाडौँ महानगरपालिका ८ बागेश्वरीका वर्ष ३२ का गणेश संङत तथा मेची नगर पालिका झापा निवासी […]
डालसको नेपाली समाजमा फेरी चुनावको सिजन सुरु भए जस्तो छ। केहि दिन अघि मात्र डालसको एउटा स्थानीय अनलाइन पत्रिकाले ४ जना अध्यक्ष पदका इच्छुक व्यक्तिहरुको सुची सार्बजनिक गरे पछि मलाई पनि चुनाव लागेको महशुश भएको छ। करिव दुइ बर्ष अघि पनि यो भन्दा ठुलो गडगडाहट साथ चुनावी माहोल तातेको थियो। चुनाव आउन ३ हप्ता मात्र […]
ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार […]
मुङ्गलिङ नारायणगढ सडक खण्ड यात्रुका लागि अत्यन्त कष्टकर हुने गरेको छ । कतिपय त बाटोको अबस्था संझेर जरुरी काममा पनि यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने सोंच्ने गर्छन । त्यसमाथी यो सडक खण्डमा दुर्घटना हुँदा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन । त्रिशुलीले धेरैलाई निलेको छ । पछिल्लो पटक ३१ जनाको ज्यान गए पछि नागरिक स्तर […]