नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले महाशिवरात्रि भब्य रुपमा मनाउने

फेब्रुअरी ८, टेक्सास । नेपालीहरुको एक महत्वपूर्ण चाड महाशिवरात्री यहि फेब्रुअरी १४ अर्थात् नेपाली क्यालेन्डर अनुसार फागुन २ गते परेको छ । यो चाड हिन्दुहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन । संसारभर छरिएर बसेका नेपालीहरुले पनि यसलाई आफ्नो व्यस्तताका बाबजुद मनाउने गर्छन ।


यहि अबसरमा डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा फेब्रुअरी १३ का दिन बिशेष कार्यक्रम सहित महाशिवरात्रि मनाइदैछ । डालस वरपर रहेका नेपालीहरुलाई सो कार्यक्रममा सहभागी भै भब्य रुपमा मनाउन नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले सार्बजनिक अपिल गरेको छ । सो अबसरमा केन्द्रका महासचिव सुरेश पोख्रेलले उपस्थितिको लागि अनुरोध सहित निमन्त्रणा प्रेषित गर्नु भएको छ ।

यहि फेब्रुअरी १३ तारिख (फाल्गुण १ गते २०७४) मंगलबार परेको महाशिवरात्रीका पावन अवसरमा  श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिहान देखि राति सम्म बिशेष कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाउने कार्यक्रम रहेको हुँदा यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |

मिति : फेब्रुअरी १३ तारिख, मंगलबार
कार्यक्रम:
मन्दिर बिहान ८ बजे खुल्ने
बिहान ९ बजे नित्य पूजा आरती
बिहान १० पञ्चामृत द्वारा विशेष रुद्राभिषेक (रुद्री पाठ)
मध्यान्ह १२ बजे आरति
साँझ ५: ३० देखि ७:३० बजे सम्म व्रत वस्नेहरुको निमित्त पञ्चामृत स्नान सहित विशेष शिव पूजा/ रुद्री / रुद्राभिषेक
राति ७: ३० देखि ८:३० बजे सम्म भजन कीर्तन/शिव पार्वतीको झाँकी प्रदर्शन
राति  ८: ३०  वजे आरती, महा प्रसाद ग्रहण

मन्दिर दिनभर खुल्ला रहने छ |

शिवरात्रीको यो पुण्य अवसरमा यदि यहाँहरु पूजा प्रयोजन, महाप्रसाद प्रयोजन , Volunteer गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला !!
यस पवन अवसरमा आफ्नो नाममा छुट्टै रुद्राभिषेक र शिव आरति गर्न चाहनेहरुका लागि बिशेष व्यवस्था गरिएको छ | इच्छुक महानुभाबहरुले छिट्टै सम्पर्क गर्नुहोला !!!
थप जानकारीको लागि :
रमेश पोख्रेल : 817 629 6140
सिता सापकोटा : 469 682 8920
सुरेश पोख्रेल : 817 703 4828
छबि चापागाईं: 972 793 2157
हरि रेग्मी : 510 417 8907
NCSC : 972 986 7779


Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) / 817-703-4828 (Cell)
E-Mail: admin@ourncsc.org

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907