बिस्वकप २०१८ को पहिलो चरणमा कुन देश को संग खेल्दैछन ?

१४ जुन देखि १५ जुलाई सम्म रसियामा हुन लागेको बिस्वकप २०१८ को ज्वरो दिनदिनै बढ्दै गएको छ। बिभिन्न देशका फ्यानहरुले आफ्नो मनपर्ने टीमको नाममा जर्सी किन्ने देखि बाजी थाप्ने काम समेत शुरु गरिसकेका छन्। सामाजिक संजालमा एक अर्का प्रति व्यंग्यबाण प्रहार गर्ने देखि बादबिबाद सम्म गर्न थालिसकेका छन्। बिशेष गरी नेपाली फुटबल प्रेमी फ्यानहरु जर्मनी, अर्जेन्टिना, बेलायत र ब्राजिलको पक्षमा तर्क बितर्क गरिरहेका छन्। आयोजक रसियाका खेल हुने स्टेडियम भएका शहरहरुमा चहलपहल र सुरक्षा स्थिति दुरुस्त बनाइएको छ।
फिफा बिस्वकपको स्थापना जुलाई १९३० मा शुरु भएको हो। हरेक ४ बर्षमा हुने बिस्वकप फुटबल अहिले सम्म २० पटक सम्पन्न भैसकेको छ। उरुग्वेबाट शुरु भएको बिस्वकप दोश्रो बिस्वयुद्धको कारण १९४२ र १९४६ मा हुन सकेन। २० वटा खेलमध्ये ५ वटा ब्राजिलले जितेको छ भने दोश्रोमा जर्मनीले ४ वटा जितेको छ। संसार भरिका देशहरुबाट छनोट चरणका खेलहरुबाट ३२ वटा टीम छानिन्छन। आयोजक राष्ट्र स्वतः छानिन्छ भने ३१ वटा देशहरु बिभिन्न चरणका खेलबाट छानिएर आउँछन्।
रसियामा आयोजना हुने यो बिस्वकपमा छानिएर आएका टीमहरुमा ब्राजिल, इरान, जापान, मेक्सिको, बेल्जियम, दक्षिण कोरिया, साउदी अरेबिया, जर्मनी, स्पेन, नाइजेरिया, कोस्टारिका, पोल्याण्ड, इजिप्ट, आइसल्याण्ड, सर्बिया, पोर्चुगल, फ्रान्स, उरुग्वे, अर्जेन्टिना, पनामा, कोलम्बिया, सेनेगल, मोरक्को, ट्युनिसिया, स्विट्जर्ल्याण्ड, क्रोयसिया, स्विडेन, डेनमार्क, अस्ट्रेलिया, पेरु र आयोजक राष्ट्र रसिया रहेका छन्। पहिलो चरणको खेलमा को को खेल्दैछन, तालिका हेर्नुस :

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907