समाज

इन्द्रेणीमा रुपेश न्यौपाने अध्यक्षमा आउने: बुढाहरुलाई बाटो छोड्न आग्रह

डालस, टेक्सास । इन्द्रेणी सांस्कृतिक संघ डालस क्षेत्रमा नयाँ नाम होइन । २००७ मा स्थापना भए देखि नै यसले डालसको नेपाली समाजमा छुट्टै स्थान बनाउदै आएको छ । प्रबाशमा नेपाली संस्कृतिलाई जोगाउने र प्रबर्धन गर्ने काम यसले गर्दै आएको छ । नेपाली परम्परागत चाडबाड सामुहिक रुपमा मनाउन यसले काम गर्दै आएको छ । नेपाली नयाँ पुस्ताको […]


एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक “चन्दा संकलन रात्रिभोज” आयोजना गर्ने भएको छ । मासिक र त्रैमासिक रुपमा बिभिन्न सामाजिक काम गर्ने एचडीएनपीले सहयोग संकलनको रुपमा भने बर्षमा एक पटक मात्र कार्यक्रम गर्ने गर्छ। आफु बसेको माटोको सेवा मात्र होइन, यो […]


एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो: २० जनाले गरे रक्तदान

डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People)  अर्थात् एचडिएनपीले गत सनिबार अर्थात जुलाई ७ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो २६ औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]


द एक्स ब्याण्डसंग अन्तरक्रिया सम्पन्न; सांगीतिक मेलामा उपस्थित हुन डालसबासीमा अनुरोध

डालस, टेक्सास । जुलाई ७ गते सनिबार लास कोलिनस स्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा सम्पन्न हुन गैरहेको सांगीतिक मेलाको पूर्व सन्ध्यामा आज यहाँ बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार तथा समुदायका व्यक्तिहरुसंग एक बिशेष अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरु, आयोजक नेप्सिनेका पदाधिकारीहरु तथा सांगीतिक मेलामा आफ्नो कला प्रस्तुत गर्न नेपाल र अमेरिकाका बिभिन्न […]


डालस एभरेस्ट लायन्स क्लबको “एन इभिनिंग इन नेपाल” सम्पन्न

डालस, टेक्सास । डालस एभरेस्ट लायन्स क्लबले हालै “एन इभिनिंग इन नेपाल” कार्यक्रम सम्पन्न गरेको छ । लायन सुरेश बस्यालको संयोजकत्वमा जुन १६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । एन इभिनिंग इन नेपाल बिगत धेरै बर्ष देखि हरेक बर्ष संचालन हुँदै आएको छ । लायन्सले गर्ने कार्यक्रमहरु छोटा, मिठा र उपलब्धिपूर्ण हुन्छन । यो […]


को हुन् जुलाई ७ को सांगीतिक मेलाका आकर्षण श्याम नेपाली ?

नेप्सिनेले आउँदो जुलाई ७ गते सनिबार एक सांगीतिक महासंग्राम आयोजना गरेको छ। यसको प्रमुख आकर्षण द एक्स ब्याण्ड रहेको छ तर यो मात्र उक्त कार्यक्रममा चम्किने तारा हुने छैन। त्यसमा अमेरिकामा रहेका अन्य ताराहरु पनि चम्किने छन्। मिनिसोटा देखि डालसका चर्चित ब्याण्डहरु सहित एक चर्चित सारंगीबादक समेत यो सांगीतिक मेलाको आकर्षण रहनेछन। अमेरिकाका धेरै राज्यहरुमा […]


यौन हिंसा बिरुद्ध लड्न आइषा र श्रद्धाहरुलाई समाजले साथ दिन जरुरी छ

अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपले सपथ लिएको दिन देखि शुरु भएको “मी टू” आन्दोलन अहिले पनि जारी छ। ट्रंपको आफ्नो जीवनकालमा एक ब्यापारीको रुपमा महिलालाई हेर्ने दृस्टीकोण निकै तल्लो स्तरको थियो। उनले महिलाहरुलाई बस्तु ठान्थे र पैसावाला र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने धारणा राख्थे। पैसाकै भरमा उनले धेरैलाई बोल्न बन्द गराएका थिए। उनी रास्ट्रपतिमा निर्बाचित […]


तमाखुको कुलत छाड्दै कर्णालीका महिला

        नेपालको कर्णाली क्षेत्रका दुर्गम जिल्लामा पाका महिलामा धूमपानको लत रहेको देखिए पनि नयाँ पुस्ताका महिला त्यसप्रति कम आकर्षित रहेको जानकारहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले नेपालमा १५ वर्ष र त्यसभन्दा माथि उमेर भएका ३७.१ प्रतिशत पुरुष र ११.१ प्रतिशत महिलाले धूमपान गर्ने देखाएको छ। कर्णालीमा धूमपान गर्नेहरूबारे यकिन आँकडा […]


जागिर लगाई दिन्छु भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन पक्राउ

काठमाडौँ, २४ वैशाख:  महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौँकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । जागिर लगाई […]


कुकर्मको परिणाम : इयुको आदेश

युरोपियन युनियनले नेपालका खस आर्यलाई अलग पहिचान नदिन सरकारलाई सुझावात्मक आदेश दिएको छ । यो आदेशले नेपाली समाज र पूरै राजनीतिलाई तरंगित तुल्याएको छ । निर्वाचन पर्यवेक्षणको आवरणमा गत मंसिरमा सम्पन्न निर्वाचनका विषयमा केही टिप्पणी गर्दै इयुका तर्फबाट यस्तो आदेश आएको हो । यसप्रसंगमा निर्वाचनका विषयमा समेत प्रश्न उठाइएको छ । निर्वाचनका सन्दर्भमा ०७० मा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907