समाचार

जरो किलो महाअभियान र यस्को अपरिहार्यता!

भर्खर मात्रै पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिबस केहि नेपालीहरुले देश भित्र अनि बाहिर पनि धुमधाम सँग मनाए । त्यसै गरी जनवरी १ लाई टोपी दिबस को रुपमा पनि मनाए । टोपी नेपालीको पहिचान थियो भने पुस २७ गते एकता दिबस तथा पृथ्वी जयन्ती! त्यसैले अहिले नेपालीले आफ्नो जरो पक्डिएर पृथिबी जयन्ती तथा एकता […]


साउदी युवतीलाई क्यानडाले शरण दियो

टोरोन्टो, २८ पुस  ः धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताउनु भएको छ । क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनु भएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय […]


दृष्टिविहीनहरूका निम्ति बन्यो आवासगृह

सिन्धुली, पुस १६ गते । दृष्टिविहीन छात्रछात्राहरूका लागि निर्माण गरिएको आवासगृहको आज एक विशेष कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो । दुधौली नगरपालिका वार्ड नं. ४, खिरियानीस्थित श्री माध्यमिक विद्यालय, लदाभिरका दृष्टिविहीन बालबालिकाका लागि नेपाल रेडक्रस सोसाइटीले सो आवासगृह निर्माण गरेको हो। हस्तान्तरणपछि आफ्नो मन्तव्यमा अध्यक्ष थापाले भन्नुभयोः […]


विद्यालयमा बने बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय

सिन्धुली पुस १५ गते । नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीको सुनकोशी गाउँपालिका वार्ड नम्बर ६ का विभिन्न विद्यालयमा बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । सुनकोशी गाउँपालिकका अध्यक्ष दिपा बोहराको प्रमुख आतिथ्यतामा आज एकै दिन चार वटा यस्ता शौचालयहरूको उद्घाटन र हस्तान्तरण गरिएको हो । हिजोका दिनमा लैङ्गिकमैत्री शौचालय नभएकै कारण […]


क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण

सिन्धुली, पुस १४ गते । नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीमा क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण सम्पन्न गरेको छ । हिजो र आज दुई दिन जिल्लाको संरक्षण, लैङ्गिकता तथा समावेशीकरण उपसमिति र उपशाखा पदाधिकारी, सदस्य र जीवन सदस्यहरूलाई छुट्टाछुट्टै गरेर अभिमुखीकरण गरिएको हो । महिला सशक्तिकरण, बाल संरक्षण, अपाङ्गता समावेशी र हिंसा रोकथाम तथा प्रतिकार्यमा सशक्त रूपमा […]


रेडक्रसले बाँड्यो अपाङ्गता सहयोगी सामग्री

रामेछाप, पुष १२ गते । रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटीले १४ प्रकारका ५२ सेट सहायता सामग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले २९ जना लाभान्वितहरूलाई ती सामग्रीहरू वितरण गर्नुभएको हो । भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित […]


नेपाली समाज टेक्सासको साधारण सदस्य सम्बन्धि एजिएमको निर्णय बिबादमा

प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला । स्थापना कालदेखि […]


युएनएले डिसेम्बर २२ मा भेटघाट कार्यक्रम गर्ने

युएसएंडनेपाल सम्बाददाता डालस, टेक्सास अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले यहि डिसेम्बर २२ सनिबार मिट एंड ग्रीट अर्थात् समुदायसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । युएनए कार्यसमितिका अध्यक्ष बिएन पन्तका अनुसार उक्त अबसरमा आगामी समरमा न्युयोर्कमा हुने चौथो सम्मेलन र युएनएले गरिरहेका कामको बारेमा जानकारी […]


गुगलमा “इडिअट” अर्थात् मुर्ख शब्द खोज्दा किन आउँछन ट्रंपका चित्रहरु ?

तपाईं हामी सबैले केहि कुरा थाहा पाउन गुगल सर्च प्रयोग गर्छौं । अधिकांश समय गुगलले ती कुरा थाहा पाउन मद्दत पनि गर्छ । इन्टरनेटमा राखिएका हरेक कुराहरुलाई प्राथमिकताको आधारमा यसले हामी सामु प्रस्तुत गर्छ । हामीले खोजेको सामग्री संधै पहिलो पेज वा पहिलो लाइनमा हुन्छ भन्ने छैन, त्यो कतै भित्र हुन सक्छ । तपाईंले खोजेको […]


धिरेन शाक्यकोे अन्तरजातीय बिहे :अन्जु र मनोजले भने -मर्छु बरु छटपटिमा ( भिडियो )

प्रसिद्ध अभिनेता धिरेन शाक्य र अभिनेत्री कमला दाहाल अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा अन्तरजातीय बिवाहको कथालाई उठाइएको छ । यो बिवाह पछि परिवारमा उत्पन्न तनाव र त्यसपछिका घटनाक्रमलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । शन्देशमूलक यो भिडियोलाई प्रसिद्ध नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन । अभिनेत्री कमला दाहाल नेपाल […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907