डालस, टेक्सास । नेपालमा केहि सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकामा स्थापना भएको नेपाल जर्नीले डिसेम्बर ८ मा बार्षिक “खानको साथमा मनोरंजन साँझ” आयोजना गरेको छ । डालस नजिकै रहेको सुन्दर सहर ग्रेपभाइन स्थित मेरिअट होटेलमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ । नेपाल […]
फिनल्याण्डमा खनालको कविता वाचन कुपिओ (फिनल्याण्ड)ः गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाव र म, नारी, हे विष […]
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि सकिन करिव ६ महिना जति छ । एनआरएन अमेरिकाको नयाँ कार्यसमितिको कुरा शुरु हुने बित्तिकै टेक्सासको चर्चा शुरु भएको छ । ठुलो राज्य र धेरै नेपालीहरु भएको मात्र होइन एकढिक्का र सक्रिय समाज भएको कारणले अन्य राज्यका मान्छेहरु पनि टेक्ससमा को उम्मेदवार हुँदैछ भन्ने चासो राख्ने गर्छन । यतिबेला फेरी […]
गोरखा, १२ मङ्सिर ः गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो […]
जसरी प्रजातन्त्र र लोकतन्त्रका धेरै कमजोरीहरु भए पनि यो संसारमा विकल्परहित छ, कतिपय संचार माध्यमहरु भरपर्दो सूचनाका बाहक नहुँदा नहुँदै पनि अहिलेको बिस्वमा स्वतन्त्र मिडियाको भूमिका अपरिहार्य छ । प्रजातन्त्र बलियो भएका सम्बृद्ध मुलुकहरुमा त स्वतन्त्र प्रेस निकै शक्तिशाली छ । अमेरिका त्यसको उदाहरण हो । संबैधानिक रुपमा मात्र नभएर अमेरिकाको प्रेस संस्थागत रुपमा पनि […]
काठमाडौँ, ४ कात्तिक : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका […]
कोलम्बो, श्रीलङ्का, कात्तिक ३० (रासस÷सिन्ह्वा) ः श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गर्नुभएकोे बताइएको छ । सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुग्नुभएको […]
अमेरिका जस्तो प्रेस स्वतन्त्रताको जननी मानिने मुलुकमा समाचार लेखेकै आधारमा भौतिक आक्रमण गरिएको छ । कोलोराडोबाट प्रकाशित हुँदै आएको बिआरटी नेपाल डट कमका सम्पादक लोकमणि राइ माथि उक्त आक्रमण गरिएको हो । उक्त घटनाको भर्त्सना गर्दै अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एक बिज्ञप्ति प्रकाशित गरेको छ । युएसएंड नेपाल डट कम उक्त कार्यको निन्दा […]
वाशिंटन डिसी, अमेरिका । मध्यावधि निर्बाचन समाप्त भएको चौबिस घण्टा नबित्दै महान्यायधिबक्ता जेफ सेसंस पदमुक्त भएका छन् । रास्ट्रपतिको अनुरोधमा राजिनामा बुझाएको जनाउंदै जेफ सेसंस न्याय मन्त्रालयबाट बाहिरिएका छन् । जेफ सेसंस २०१६ मा भएको रास्ट्रपतिय निर्बाचनमा ट्रंपलाइ समर्थन गर्ने पहिलो सिनेटर हुन् । २०१६ को चुनावमा रसियाद्वारा गरिएको आक्रमण र त्यसमा ट्रंप क्याम्पेनको भूमिका […]
नेपाली समुदायको सरोकार बारे छलफल न्यूयोर्क । नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दैं अमेरिकी जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका छन् । अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभएपनि पछिल्ला केही वर्षयता धेरैं क्षेत्रमा नेपालीले महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको भन्दैं अमेरिकाका जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका हुन् । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले […]