समाचार

डालस एभरेस्ट लायन्स क्लबले अक्टोबर ६ मा स्वास्थ्य शिविर गर्दै

डालस टेक्सास। लामो समय देखि डालसमा सक्रिय रहेको नेपालीहरुले स्थापित गरेको संस्था डालस एभरेस्ट लायन्सले स्वास्थ्य शिविर चलाउने भएको छ । क्लबका अध्यक्ष थलराज पन्तका अनुसार स्वास्थ्य शिविर आगामी अक्टोबर ६ गते सनिबार बिहान ९ देखि १ बजेसम्म चल्नेछ । यसको विशेषता के हो भने यो निशुल्क हो । स्वास्थ्य बिमा नभएका, औषधि सिद्धिएका र […]


निर्मलाको स्मृतिमा जनसम्पर्कको वेस्ट टेक्ससले गर्यो दीप प्रज्वल

स्टेफनभिल (टेक्सस) । दुइ महिना अघि बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको स्मृतिमा शनिबार टेक्ससमा श्रद्धाञ्जली सभा अायोजना गरिएको छ । जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरको अायोजनामा भएको श्रद्धाञ्जली सभामा स्व. पन्तको स्मृतिमा दिप प्रज्वलन समेत गरिएको थियो । १३ वर्षिया पन्तको बलात्कार पछि गत साउन ११ गते हत्या भएको थियो । उनको हत्यारालाई खोजी […]


नेपालको राजनीति अमेरिका नल्याउन मन्त्रि ज्ञवालीको आग्रह

डालस, टेक्सास । नेपाली नेताहरु अमेरिका आउने बढ्दो क्रमको शृंखलामा यतिबेला नेपाल सरकारका प्रधानमन्त्रि र पररास्ट्र मन्त्रि अमेरिकाको भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको ७३औं सभामा भाग लिन यो टोली यतिबेला अमेरिकामा छ । ब्यस्त समयको बाबजुद पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली टेक्सास आएका छन् । नेपाली नेताहरु आउँदा असाध्य उत्साहित हुने नेपाली समुदाय प्रदिप ज्ञवालीको […]


ब्रेट क्याभनाको पृष्ठभूमि फेरी जाँचिने: नियुक्ति माथिको भोटिंग एक हप्ता सर्यो

हामी भन्छौं, नेपालको राजनीति विभाजित छ । चुनावका कुरा गर्दा होस् वा बिकासका कुरा गर्दा वा राजनीतिका कुरा गर्दा होस् हामी अमेरिकालाई उदाहरण दिने गर्छौं । तर बास्तवमा हेर्दा अमेरिकाको राजनीति त्यति सफा छैन । हामी नेपालका नेताहरुलाई जनताको इच्छा बिपरित मनपरी गरेको आरोप लगाउने गर्छौं । नेता भनेको त अमेरिकाका जस्तो हुनुपर्छ भन्छौं । […]


अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ, १० असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, […]


अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर

रामेछाप, असोज ९ गते । रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका स्थानीय सरकारी निकायसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले शिविर सञ्चालन गरेको हो  । भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, […]


प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज  ः प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । […]


नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न

डालस, टेक्सास ।  सनिबार साँझ नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको चौथो बार्षिक भेटघाट तथा भोज कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका ब्यबसायी तथा अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रह्यो । नेपालिज अमेरिकन च्याबर्स अफ कमर्स स्थापनाको लागि लामो समय देखि चर्चामा रहे पनि २०१४ मा यसको बिधिबत स्थापना भयो । डालस वरपर रहेका नेपाली […]


संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्कतर्फ

काठमाडौँ, ६ असोज  : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गर्नुभयो । प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री […]


अश्लील सामग्रीको प्रकाशन प्रसारणमा रोक

काठमाडाँै, ५ । असोज सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907