समाचार

निर्मला पन्तको लागि न्यायको माग गर्दै अमेरीकामा बिरोध कार्यक्रम

डालस, टेक्सास । कन्चनपुरकी तेह्र बर्षीय निर्मला पन्तको बलत्कार पछि पासविक किसिमले भएको हत्याको करिव दुई महिना बितिसक्दा पनि कुनै अत्तो पत्तो लागेको छैन । यो घट्नाको सर्बत्र बिरोध भईरहेको छ । यसको बिरोध अहिले कन्चनपुरमा मात्र सिमित नभएर नेपालको राजधानी हुदै बिदेशमा समेत पुग्न थालेको छ । हत्याको बिरोधमा प्रवासी नेपालीहरुका आवाजलाई बुलन्द गर्दै […]


आधारभूत स्वास्थ्यमा जनताको पहुँच हुने अवस्था बन्दै

काठमाडौँ, १ असोज  ः पछिल्लो समय नेपालले विशेषगरी नवजात शिशु तथा शिशु स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृ मृत्युदर […]


समुद्री आंधी फ्लोरेन्स फोटोमा

वाशिंगटन डिसी, अमेरिका । फ्लोरेन्स नाम दिइएको समुद्री आंधी यतिबेला अमेरिकाका उत्तर पुर्बी राज्यहरु नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा सक्रिय छ । हावाको गति अति तिब्र नभए पनि यसले थुप्रै कुराहरु ध्वस्त पारिसकेको छ । लाखौँ मानिसहरु आफ्नो घर छोडेर सुरक्षित स्थल तर्फ लागेका छन् भने लाखौं मानिसहरु बिजुलीबाट बन्चित भएका छन् । अहिले सम्म […]


डालसका पत्रकारहरुले पुर्ब प्रम भट्टराईसंग अन्तरक्रिया गरे

डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा आज दिउसो पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसंग अन्तरक्रिया गरियो । छोटो समयको जानकारी र तयारीमा गरिएको उक्त भेटघाटमा डालस वरपर बस्ने करिव एक दर्जन पत्रकारहरुको उपस्थिति थियो । १२ बजे शुरु गर्ने भनिएको कार्यक्रमको तयारी समयमै गरिएको थियो । अतिथिद्वय बाबुराम […]


संस्कृत शिक्षामा अन्य जातिको आकर्षण

तनहुँ, २८ भदौ  ः दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षातर्फ ब्राह्मणभन्दा अन्य जातिको आकर्षण बढ्दै गएको छ । उक्त विद्यालयमा दलित, जनजाति र मुसलमान बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयले निःशुल्क शिक्षाको व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएका अधिकांश अभिभावकका छोराछोरी सो शिक्षातर्फ आकर्षित बन्दै गएका हुन् । दलित, जनजाति र मुसलमान समुदायका […]


समुद्री आंधी फ्लोरेन्स उत्तर र दक्षिण क्यारोलिना तर्फ अघि बढ्दै

वासिंगटन डिसी, अमेरिका । समुद्री आंधी अमेरिकाको लागि धेरै महँगो पर्ने गरेका छन् । हार्भी नाम गरेको आंधी र मारिया नाम गरेको अर्को आंधीले अमेरिकाको पूर्व तयारीलाइ हावा खुवाइदिएको थियो । ठुलो साधन र श्रोतको उपलब्धताको बाबजुद अत्यन्त ठुलो क्षति हुन पुगेको थियो । फलस्वरूप “मारिया” समुद्री आँधीमा करिव ३ हजार पोर्टो रिकनहरुको ज्यान गएको […]


नेपाली मन्दिरमा तीज पर्वको पुजा अर्चना कार्यक्रम सेप्टेम्बर १२ मा

डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र २००७ सालमा औपचारिक रुपमा स्थापना भएको एक धार्मिक संस्था हो । यसकै मातहतमा पशुपतिनाथ तथा बुद्ध मन्दिर संचालित छ । मन्दिरभित्र नियमित पुजा अर्चना दैनिक हुने गर्छ भने नेपाली मुलका हिन्दु र बौद्ध धर्मावलम्बीहरुका धार्मिक र सांस्कृतिक अवसरहरुमा बिभिन्न आबस्यक सांस्कारिक कार्यक्रमहरु समेत गर्ने गर्दछ । बिभिन्न […]


के छ न्यु योर्क टाइम्समा प्रकाशित ट्रंप प्रशासनका माथिल्लो कर्मचारीको लेखमा

बब उडवार्डको पुस्तक “फियर, इनसाइड द व्हाइट हाउस” ले हलचल मच्चाएको २४ घण्टा नबित्दै ट्रंपको प्रशासनमा काम गर्ने उपल्लो तहका कर्मचारीको लेख न्यु योर्क टाइम्समा छापिए पछि वासिंगटन डिसीमा फेरी अर्को भुइचालो आएको छ । व्यक्तिको नाम गोप्य राखेर प्रकाशित उक्त लेखका अनुसार ट्रंप प्रशासन भित्रै ट्रंपलाइ साइजमा ल्याउन काम भैरहेको खुलासा गरिएको छ । […]


प्रधानमन्त्री र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिवबीच भेटघाट

काठमाडौँ, भाद्र २१ गते । प्रधानमन्त्री के.पी. शर्मा ओली र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीबीच आज प्रधानमन्त्री कार्यालयमा एक औपचारिक भेटघाट भएको छ । भेटको क्रममा नेपालमा रेडक्रसले गरिरहेका गतिविधिहरू अति प्रशंसनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयोः “रेडक्रसका कार्यहरूले नेपाल सरकारका धेरै कार्यक्रमहरूमा सहयोग पुगेको छ ।” भूकम्पपछि अन्तर्राष्ट्रिय रेडक्रसले पुर्याएको सहयोगको प्रशंसा […]


नेपाली समाज टेक्सासले सेप्टेम्बर ८ मा तीज मनाउने

डालस, टेक्सास । डालसका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ टेक्सासले तीज पर्वको चेलीहरुलाई “दर” खुवाउने कार्यक्रम गर्ने भएको छ । आगामी सनिबार अर्थात् सेप्टेम्बर ८ गते उक्त चाड उल्लासपुर्बक मनाउन लागिएको कुरा महिला संयोजक आइषा ओझाले जानकारी गराउनु भएको छ । सनिबार समयमै अर्थात् अपरान्ह ५ बजेदेखि राति १ बजे सम्म अविच्छिन्न रुपमा मनाउन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907