डालस, टेक्सास । एनआरएन अमेरिकाले डालसमा अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजासंग एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न आयोजना गर्यो । बेड्फ़ोर्ड स्थित स्थानिय फिस्टेल रेस्टुरेन्टमा सम्पन्न उक्त अन्तरक्रियामा अमेरिकाका विभिन्न राज्यबाट आउनु भएका एनआरएनका पदाधिकारीहरु, नेजाका नबनिर्बाचित पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको उद्देस्य समुदायसंग नेजाको अन्तरक्रिया गर्नुको साथै नेजाको सियाटलमा सम्पन्न अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुसंग परिचय गर्नु […]
काठमाडौँ, ३ भदौ ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं संगठन स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकको […]
काठमाडौँ, ३१ साउन ः प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ । भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई स्थायित्व […]
ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरेको खबर बाहिरिएको छ। अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए। अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको […]
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले विभिन्न संघ संस्थाहरुको सहयोग र सक्रिय सहभागितामा आज नेपाली महाबाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई गैर आवासीय नेपाली नागरिकता सम्बन्धि एक ज्ञापन पत्र हस्तान्तरण गर्यो । नेपालको संबिधान २०७२ को भाग २ को दफा १४ मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था यस अघि नै भै सकेको छ, […]
अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]
ओमारोसा यतिबेला अमेरिकाका हरेक समाचार माध्यमहरुको मसला हो। खलपात्रको रुपमा होस् वा पात्रको रुपमा उनी जताततै छाएकी छन् । दक्षिणपन्थी विचार राख्ने फक्स न्युज र रास्ट्रपति ट्रंपले जे गरे पनि ठिक भन्नेले उनको बिस्वस्नियता माथि प्रश्न उठाउंदै उनलाई उनी एक खलपात्र भएको, बिस्वस्घात गरेको र झुठो बोलेको, व्हाइट हाउसमा गरेको कामलाई भजाएर पैसा बटुल्न खोजेको […]
अमेरिकाको वाशिंटन राज्यको सियाटल स्थित टाकोमा अन्तररास्ट्रिय विमानस्थलमा शुक्रबार अगस्त १० मा एउटा अनौठो घटना घट्यो। विमानस्थलको ह्याङ्गरमा पार्किङ्ग गरिराखेको जहाज रिचार्ड रसेल नामक सोहि एयरलायन्सका कामदारले लिएर हिंडे । हिंडे लगत्तै एम १५ लडाकु जहाजले त्यसलाई पिछा गर्यो। करिव एक घण्टा पछि ३० माइल टाढा रहेको एउटा जंगलमा जहाज दुर्घटना भयो । दुर्घटनामा रसेलको […]
जान्ने हुँदा देखि नै अमेरिकाको बारेमा धेरै सुनिन्थ्यो । त्यति बेला हाम्रो घरमा बज्ने २ ब्याट्री वाला रेडियोमा पनि धेरै जसो अमेरिकाका समाचारहरु दैनिक जसो प्रसारण हुन्थे । अमेरिकी रास्ट्रपतिले यसो भने, उसो भने भन्ने कुरा नै अन्तररास्ट्रिय समाचारको मुख्य अंश हुन्थ्यो । अमेरिकाले भनेको कुरा धेरैले सुन्थे, मान्थे । बालक मस्तिस्कमा अमेरिकाबारे राम्रै प्रभाव […]
काठमाडौँ, २६ साउन (रासस) ः पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उहाँले सपथ लिनुहुने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । प्रत्येक वर्ष अगष्ट १४ […]