सोमबार दिउसो दुइ बजे ओक्लाहोमा राज्यको अटोका सिटीमा आफु र परिवारको रोजीरोटीको लागि कार्यरत रचना श्रेष्ठ माथि एक अपराधिक मानसिकता भएको व्यक्तिले अन्धाधुन्ध ८ गोलि प्रहार गर्यो। उनले भुँइ सफा गरिरहेको अबस्थामा पछाडीबाट उनलाई गोली हान्यो । गोली हानिसकेर उक्त अपराधी नजिकैको म्याक डोनाल्ड नामक “छिट्टै खान पाइने” रेस्टुरेन्टमा गएर आराम गरेर बस्यो । नेपाली […]
जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ। चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्। चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको […]
पुष्पा खनाल । काठमाडौँ । नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान योगमाया दिवसको अवसरमा प्रदान गरेको छ । २५,१११ राशिको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र २०,१११ राशिको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरिएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा […]
सियाटल (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुदीपराज पन्त चुनिएका छन् । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो । निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुमा विकासराज न्यौपाने, किरण मरहट्ठा, […]
श्रीराम फुटुङ्गे, काठमाडौं । नेपालमा प्रणालीबद्ध विकासको थालनी भएको झण्डै ६२ वर्ष पुगेको छ । तर यो अवधिमा ग्रामीण सामुदायिक विकासका ठोस नमुना भने एकदमै कम विकास भएका छन् । ती मोडेलहरूमध्ये बढी चर्चामा आउने पाल्पाको मदनपोखरा, रामेछापको गोल्माटार, नवलपरासीको गैंडाकोट, स्याङ्जाको सिरुबारी, इलामको श्रीअन्तु तथा धनुषाको मधुबासाजस्ता केही स्थानको मोडेल र सिकाइबारेमा पनि जति […]
बनियानी, झापा, ४ साउन। झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा […]
नेपाली गीत संगीत र सिनेमालाई टेवा पुर्याउने हेतुले इस्थापित सस्था फियुजन इंत्टरनेशनलको प्रायोजनमा अमेरिकाको सांगेतीक भ्रमणमा रहेको द एक्स ब्याण्डको येही जुलाई १४ तारिकमा सम्पन्न सान फ्रान्सिस्कोको कार्यक्रममा करिब ६९ लाख संकलन गर्दै नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालका बिसिस्ट अन्जु पन्त, र राजु लामाको पनि बिसेस प्रस्तुति रहेको […]
नेपाल लगायत प्रबासमा बस्ने नेपालीहरुबीच यतिबेला मार्सी चामलको चर्चा चुलिएको छ । यसको प्रयोग राजनीतिक रुपमा वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल संग जोडिएको देखिन्छ । कारण केहि समय अघि मेडिकल कलेज ब्यबसायी दुर्गा प्रसाईंले यी दुइ नेताहरुलाई घरमा मार्सी चामलको भातले स्वागत गरेका थिए । पार्टी एकीकरणको गाँठो बल्झिएको बेला उनले यी दुइ […]
डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो […]
पालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि सहज पहुंच होस भन्ने जायज र न्यायिक माग राखी बिगत १६ दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन सत्याग्रह गरी रहनु भएका डा.गोविन्द केसी को जिवन रक्षा र उहाँले उठाउनु भएका जायज मागको दिर्घकालिन समाधान गर्नका लागि अभिलम्व कार्य गर्न अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर नेपाल सरकार , संसद र राजनितिक दलहरुको गंभिर ध्यानाकर्षणगराउन चाहन्छ । चिकित्सा शिक्षा संबन्धी केदार भक्त माथेमा आयोगको सिफारिस र बिगतमा डा. केसी संग को सम्झौता अनुरुप ल्याइएको अध्यादेशको मर्म बिपरित स्वास्थ्य शिक्षा र उपचार सेवामा ब्यापारिक हित अनुकुल संसदमा बिधेयक ल्याउने तयारीले डा. केसी को सत्याग्रह प्रति आमनेपाली , प्रेस , नगरिक समाज र नेपालको भलो होस भन्ने जमात को सम्मान र समर्थन बढेको छ । अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर डा. केसी को प्राण रक्षाको लागि सिघ्र वार्ता प्रारम्भ गरी अनसन तोडाउन र चिकित्सा शिक्षा र उपचार सेवा संबन्धमा न्यायिक र सर्व साधारण जनताको हित अनुकुल हुने गरी कानुन निर्माण गर्न नेपाल सरकार,संसद र राजनितिक दलहरुसंग माग गर्दछौं । धन्यबाद […]