बुधबार रातभर निरन्तर बर्षाभएपछि डुबानमा परेको भक्तपुरको दृश्य हो, यो । नितन्तरको बर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती र लिवाली आसपासका सयौं घर डुबानमा परे । निजीघरसँगै विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति […]
एजेन्सी: विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता […]
काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो । खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ । अब क्रोएसियाले बलियो टोली फ्रान्ससँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेल आगामी आइतबार […]
हृदयघात बाट निधन भएका संगीत संयोजक तथा गितारबादक बबी घतानीका परिवारलाई संगीतकर्मी कल्याणकारी कोष बाट २५ हजार रुपैया सहयोग गरिएको छ । घतानीलाई अन्तिम श्रद्धाञ्जली दिन संगीतकार संघ नेपालका बरिष्ठ उपाध्यक्ष शुनिल मास्के सहितको संगीतकर्मीहरुको टोली शिक्षण अस्पताल पुगेको थियो । अस्पताल परिसरमै उक्त सहयोग रकम घतानीका आफन्त संगीत संयोजक फणिन्द्र राईलाई हस्तान्तरण गरिएको हो […]
नायक सरोज खनाल अभिनित तीज गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा उनलाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले माइती हिड्नुभन्दा अघि विभिन्न कुराहरु सुझाएकी छन् । म्युजिक संसार नेपालको प्रस्तुती गायिका विन्दु परियारको आवाजमा रहेको तीज गीत माउन्टेन म्यूजिकको आधिकारीक युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । म माईत हिडेको… बोलको गीतमा शब्द राधा ज्ञवाली तथा […]
डालस, टेक्सास । जुलाई ७ गते सनिबार लास कोलिनस स्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा सम्पन्न हुन गैरहेको सांगीतिक मेलाको पूर्व सन्ध्यामा आज यहाँ बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार तथा समुदायका व्यक्तिहरुसंग एक बिशेष अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरु, आयोजक नेप्सिनेका पदाधिकारीहरु तथा सांगीतिक मेलामा आफ्नो कला प्रस्तुत गर्न नेपाल र अमेरिकाका बिभिन्न […]
काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा […]
डालस, टेक्सास । पर्सि सनिबार अर्थात् जुलाई ७ गते बेलुकी अर्भिंग सहर स्थित लस कोलिनासमा रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको बिशेष सांगीतिक मेलामा आफ्नो प्रस्तुति दिन द एक्स ब्याण्ड डालस आइपुगेको छ । ब्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन् । ब्याण्डलाइ स्वागत गर्न आयोजक सहित संगीतप्रेमीहरुको ठुलो समूह विमानस्थल पुगेको […]
काठमाडौँ, जुलाई २ । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले आजदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (ERO) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्र बहादुर […]
सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]