समुद्री आंधी फ्लोरेन्स फोटोमा

वाशिंगटन डिसी, अमेरिका । फ्लोरेन्स नाम दिइएको समुद्री आंधी यतिबेला अमेरिकाका उत्तर पुर्बी राज्यहरु नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा सक्रिय छ । हावाको गति अति तिब्र नभए पनि यसले थुप्रै कुराहरु ध्वस्त पारिसकेको छ । लाखौँ मानिसहरु आफ्नो घर छोडेर सुरक्षित स्थल तर्फ लागेका छन् भने लाखौं मानिसहरु बिजुलीबाट बन्चित भएका छन् । अहिले सम्म ५ जनाको ज्यान समेत फ्लोरेन्सले लिइसकेको छ ।
यतिबेला ठुलो पानी परिरहेको छ । सडकहरु जलमग्न छन् । बाटोमा ढलेका रुखहरु यत्रतत्र छन् । बिजुली छैन । बाटोहरु सुनसान छन् । उद्धारकर्ताहरुका गाडीहरु चलेका देखिन्छन ।
सरकारी अधिकारीहरु सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । संचारका साधनहरु सुनिरहन, मौसमको बारेमा जानकार रहिरहन, प्रयाप्त इन्धन, खानाहरु स्टक राख्न समेत उनीहरु आम जनतालाई अनुरोध गरेका छन् । अरु दुइ दिनसम्म ठुलो वर्षा भैरहने अनुमान भएकोले धैर्य रहन अनुरोध समेत गरिएको छ ।

All Photo Source: CNN.COM

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907