समाचार

केलर स्कुलमा नेपालीहरुद्वारा नेपाली संस्कृति प्रदर्शन

डालस फोर्ट वर्थ, अमेरिका । गत महिना फेब्रुअरी २३ गतेका दिन केलर स्कुल डिस्ट्रिक्त अन्तर्गत पर्ने सनसेट भ्याली स्कुलमा नेपालीहरुले आफ्नो नेपाली पहिचान प्रस्तुत गरेका छन् । केलर स्कुल डिस्ट्रिक्टको अनुरोधमा नेपाली खाना, पहिरन, भेषभुषा एबम नेपालको परिचय झल्काउने बस्तुहरु उक्त स्कुलमा अध्यन गर्ने बालबालिका र उनका अभिभावकहरुले मिलेर सबै सामु प्रस्तुत गरेका थिए । […]


बर्नी स्याण्डर्सले गरे उम्मेद्वारी घोषणा

वाशिंगटन डिसी । भर्मोण्ट राज्यका सिनेटर बर्नी स्याण्डर्सले २०२० मा हुने रास्ट्रपतिय निर्बाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्बाचन लड्ने घोषणा गरेका छन् । अघिल्लो चुनावमा उनी  हिलारी क्लिन्टनसंगको प्रतिष्पर्धामा पराजित बनेका थिए । उनको यो घोषणा संगै डेमोक्र्याट पार्टीको लामो प्रतिष्पर्धीहरुको सुचिमा अर्को नाम थपिएको छ । उनले निर्बाचनमा उठ्ने घोषणा संगै लाखौँ डलर चन्दा समेत संकलन […]


एसईईका उत्कृष्ट विद्यार्थीलाई प्रसिद्ध कँडेल स्मृति पुरस्कार प्रदान

काठमाडौं । राजधानीको शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए मावि) मा शनिवार आयोजित १३औं अभिभावक दिवसको सन्दर्भमा आयोजित एक विशेष कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले गतवर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ राशिको ‘प्रसिद्ध कँडेल उत्कृष्ट विद्यार्थी पुरस्कार’सहित सम्मान प्रदान गर्नुभयो  । उक्त पुरस्कारबाट सम्मानित हुनेमा दुबैजना छात्रा […]


बङ्गलादेशको कविता उत्सवमा नेपालबाट खनालको सहभागिता

काठमाडौँ, माघ २१ । बङ्गलादेशको ढाकामा फेब्रुअरी १ र २ तारीखमा आयोजित ३३औँ राष्ट्रिय कविता उत्सवमा सहभागी भई नेपाल स्रष्टा समाजका महासचिव पुष्पा खनाल नेपाल फर्कनुभएको छ । राष्ट्रिय कविता परिषद, बङ्गलादेशको निमन्त्रणामा खनाल बङ्गलादेश जानुभएको हो । सन् १९८७ मा मूलतः दुव्र्यवहार र अत्याचारका विरुद्धमा यो कविता उत्सवको शुरु भएको हो । यस वर्षको […]


विकासकर्मीहरूका लागि भिडियो डकुमेन्ट्री निर्माणसम्बन्धी अभिमुखीकरण

काठमाडौं, माघ । नेपाली विकास अनुभवका कथाहरू विश्वभरका विकासकर्मी तथा सरोकारवालामाझ कसरी पु¥याउने ? यो अहिलेको सरोकार र चासोको विषय हो । यही चासो, सरोकार र आवश्यकता पूरा गर्नेतर्फको सानो पहलस्वरूप नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आइतवार काठमाडौंमा एक दिने भिडियो डकुमेन्ट्री तयारीसम्बन्धी एक अभिमुखीकरण कार्यक्रम चलायो । कार्यक्रममा नेपान सदस्यहरूलगायत विभिन्न संस्थामा आबद्ध रहेका […]


जनवरी २६ मा डालसमा गजल उत्सव-२ हुने

डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाज डालसको संयुक्त आयोजनामा जनवरी २६ सनिबार बृहद गजल उत्सव-२ सम्पन्न हुने भएको छ । डालस नजिकै रहेको अर्भिंग सिटि स्थित नेपाली मन्दिरमा हुन लागेको उक्त गजल उत्सवमा अमेरिकाभरिका चर्चित गजलकार, साहित्यकार एबम नेपाली साहित्य सेवकहरुको उपस्थिति रहने छ । दिउसो २ बजे देखि ६ […]


निवन्धकार शंकर लामिछानेको स्मृतिमा युवा अन्तक्र्रिया कार्यक्रम

काठमाडौँ, माघ १० गते । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४३औँ स्मृति सभा सम्पन्न भएको छ । इतिहासविद् डा. सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार शंकर लामिछानेको बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्यााम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासविद् डा. […]


तेश्रो लिंगीले अमेरिकी सेनामा काम गर्न नपाउने

अमेरिकाको सर्बोच्च अदालतले तेश्रो लिंगीहरु माथि ट्रंप प्रशासनले लगाएको सेनामा सेवा प्रतिबन्धलाइ कायम गरिदिएको छ । सर्बोच्च अदालतका ९ जना न्यायाधिश मध्ये ५ जनाले तेश्रो लिंगी माथि प्रतिबन्ध लगाउने ट्रंप प्रशासनको पक्षमा र ४ जनाले बिपक्षमा मतदान गरेका थिए । यो नियम संगै तेश्रो लिंगी भनेर परिचय बनाएका हज्जारौं अमेरिकी सेनाहरु सेवा गर्न बाट बन्चित […]


१५औं योजनाले जनताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने

काठमाडौं, माघ ९ गते । राष्ट्रिय योजना आयोगको अगुवाइमा बन्न लागिरहेको संघीय सरकारको १५ औं पञ्चवर्षीय योजनामा स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा विज्ञहरूले जोड दिएका छन् । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का अध्यक्ष चेतनाथ कणेलको नेतृत्वमा आज योजना आयोगमा गएको ११ सदस्यीय प्रतिनिधिमण्डलले योजना आयोगका सदस्य माननीय मीनबहादुर शाही तथा आयोगका अन्य […]


डाक्टर गोबिन्द केसीको स्वास्थ्य जटिल बन्दै

लाम, ३० पुस  ः गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907