डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१९/२१ को लागि टेक्सास निवासी श्रद्धाको नामले चिनिने सीता अधिकारीले बोर्ड अफ डिरेक्टरमा उम्मेद्वारी दिएकी छिन । एनआरएन अमेरिकामा महिलाहरुको सहभागिता न्यून हुँदै आएको परिबेशमा अधिकारीको उम्मेदवारीले त्यसलाई अलिकति भए पनि सम्बोधन गर्ने आशा गर्न सकिन्छ । टेक्सासमा हुने करिव हरेक कार्यक्रममा उनले सकेसम्म सहभागिता र सक्रिय सहयोग […]
टेक्सास, अमेरिका । एनआरएन राष्ट्रिय परिषदमा स्वराज खातीले आगामी २०१९-२१ कार्यकालका लागि आइसीसी सदस्यका लागि उम्मेद्वारी दिएका छन् । वर्तमान कार्यसमितिमा युवा संयोजक बनेर सफलतापुर्बक कार्यकाल सम्पन्न गरेका खातीले एनआरएनमा युवा सहभागिता वृद्धि एबम एनआरएनलाइ मुद्धा केन्द्रित बनाउन जान लागेको बताएका छन् । धनुषा जिल्लामा जन्मेर अमेरिका आइ लुजियाना बिस्वबिद्यालयबाट कम्पुटर साइन्समा आफ्नो पढाइ सकेपछि […]
वैशाख ९, काठमाडौँ । वि.सं. २०७६ सालको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान देउडा गायिका डिक्रा वादीलाई प्रदान गरिएको छ । नेपाल स्रष्टा समाजले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरेर सो सम्मान प्रदान गरेको हो । एउटा ओझेलमा परेको त्यसमा पनि सिमान्तिकृत वर्गको व्यक्तिलाई छानेर पुरस्कृत गरेकोमा स्रष्टा […]
एनआरएन अमेरिकाको निर्बाचनमा उम्मेद्वारी दिने अन्तिम दिन आइपुग्नै लाग्दा डालसको नेपाली समाज तरंगित बनेको छ । एकसेएक उम्मेदवारहरु एनआरएनमा बसेर नेपालीहरुको लागि केहि गर्न आतुर छन् । अमेरिकाकै ठुलो र सक्रिय नेपाली समाज रहेको हुनाले यहाँ यतिबेला अलिक बढी नै चहलपहल भैरहेको छ । यहि सन्दर्भमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनु भएका समाजसेवी भरत अर्यालले एक […]
विस्कन्सिन, अमेरिका । आउँदो मे १८/१९, २०१९ मा हुन लागेको एनआरएन अमेरिकाको चुनावमा विस्कन्सिन राज्यमा बसोबास गर्दै आएका रबिन्द्र उप्रेतीले बोर्ड अफ डिरेक्टर पदमा आफ्नो उम्मेद्वारी दिने भएका छन् । लामो समय टेक्सासमा बसोबास गरेका उप्रेती नेपालको सर्लाही जिल्लामा जन्मेका हुन् भने पेशाले आइटी प्रोफेसनल हुन् । खेलकुद र बिशेष गरी भलिबलमा रुचि राख्ने उप्रेतीले […]
नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गायिका तथा सामाजिक अभियन्ता डिक्रा बादीलाई प्रदान गर्ने भएको छ । सुदूर पश्चिम बाजुरामा जन्म भई हाल कञ्चनपुरमा बसोबास गर्ने डिक्रा देउडा गीतकी प्रसिद्ध गायिका तथा संस्कृतिकर्मी हुनुहुन्छ । उहाँले नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको रूपमा कार्य गर्दै आउनुभएको […]
एनआरएन अमेरिकाको २०१९-२१ लागि निर्बाचन हुने दिन नजिकिंदै छ । फेसबुकमा प्रचार पनि ब्यापक छ । उम्मेदवारहरु बग्रेल्ती छन् । अध्यक्ष देखि बोर्ड अफ डाइरेक्टर सम्ममा मनग्गे उम्मेदवारहरु छन् । मनोनयन दर्ता गर्ने दिनसम्म पुग्दा अरु कति थपिने होलान । जे होस् करिव ९ हजारको संख्यामा रहेका अमेरिकाका नेपाली मतदाताहरुको लागि कसलाई भोट हाल्ने भन्ने […]
डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि बरिस्ठ उपाध्यक्ष पदमा समाजसेवी भरत अर्यालले उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । सामाज सेवा र राजनीतिमा समेत शुद्धता, इमान्दारिता र स्पष्टताको अनुसरण गर्न रुचाउने भरत अर्यालको उम्मेदवार हुने घोषणाले एनआरएन अमेरिकाको निर्बाचन थप चाखपूर्ण बन्ने भएको छ । नेपालमा रहंदा शिक्षक पेशामा आबद्ध अर्याल राजनीतिक […]
डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि अध्यक्ष पदमा फोर्ट वर्थ टेक्सास निवासी डाक्टर प्रोफेसर अर्जुन बन्जाडेले उम्मेद्वारी घोषणा गर्नु भएको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल रेस्टुरेन्टमा आयोजित बिशेष समारोहमा उक्त घोषणा गरिएको हो । स्थानिय संघसंस्थाका प्रतिनिधि, पत्रकार एबम जनसमुदायको उल्लेख्य उपस्थितिमा डाक्टर अर्जुन बन्जाडेले आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो […]
काठमाडौँ चैत्र २ गते । नेपाल स्रष्टा समाजले सुकुटेबिच, सुनकोशीमा आज साहित्यिक वनभोजको आयोजना गरेको छ । काठमाडौँको विभिन्न स्थानबाट ४५ जना साहित्यकारहरू वनभोजमा सहभागी भएका थिए । साहित्यकारहरूलाई थोरै भएपनि काठमाडौँको प्रदूषित वातावरणबाट टाढा लगेर साहित्यिक तथा साङ्गीतिक माहौल दिन तथा समाजका सदस्यहरूबीच अन्तरक्रिया गर्न वनभोजको आयोजना गरिएको समाजका अध्यक्ष विधान आचार्यले बताउनुभयो । […]