समाचार

कुन्ता शर्मा र मात्रिका तिम्सिनालाई योगमाया सम्मान प्रदान गरिने

काठमाडौँ, जेठ १० गते । नेपाल स्रष्टा समाजले वि सं २०७५ को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान श्री कुन्ता शर्मालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. श्री मात्रिका तिम्सिनालाई प्रदान गर्ने निर्णय गरेको छ । “योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान” नेपाली साहित्यमा विशिष्ट योगदान दिएका, सामाजिक रूपान्तरणमा योगदान गर्ने तथा सामाजिक प्रतिष्ठाका हिसाबले समेत […]


मोदिले तहल्का पिट्दै गर्दा काँग्रेसलाई ठुलो चोट ।

एजेन्सी मे २३,टेक्सास अमेरिका / भारतमा भएको लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपाले तहल्का मच्याउदै स्पस्ट बहुमतका साथ पुनः विजयी भएको छ । सरकार बनाउनका लागि दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३०३ सिटमा जित हाँसिल गरेको छ । यसपटक भजपाले सन् २०१४ भन्दा २१ सिट बढि ल्यायको छ । भाजपाको गठबन्धन […]


केरलाबाट जिते राहुल गान्धीले ।

  एजेन्सि ,भारतको लोक सभा चुनाबमा दुई ठाउँबाट उमेद्वारि दियका कंग्रेसका अध्यक्ष राहुल गान्धीले केरलाबाट आफ्नो जित दर्ता गरेका छन् । गान्धिले निकटतम् प्रतिदोन्दि भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएका छन् । उनले चार लाख बढि मतले जितेका हुन्। उता काग्रेसको गढ मानियको उत्तर प्रदेशको अमेठीमा भने गान्धी भजपाकि स्मृती ईरानि भन्दा ८०००ले पछि रहेको […]


लोक सभाको मतगणना सुरू; प्रारम्भमै गान्धि २००० मतले पछी ।

अप्रिल ११ देखि मे १९ तारिक सम्म सात चरणमा भयको भारतको लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना सुरू भएको हो। विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले भोलि बिहान सम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको भारतको गृह मन्त्रालयले […]


सि पि एलमा सन्दिपको मुल्य कति ?

क्यारेबियन प्रिमियर लिग (सीपीएल )टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्। यस पटक न्प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार […]


नेपाल जोर्नीको सेप्टेम्वर १४ मा “सांगीतिक रात्रिभोज”हुंदै ।

डालस, टेक्सास । नेपालमा सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकमा स्थापना भएको नेपाल जर्नीले सेप्टेम्वर १४ मा “रात्रिभोजको साथमा मनोरंजन साँझ”अर्थात गाला डिनर आयोजना गरेको छ । टेक्सास स्थित अरविनको हिल्टन गार्डेन ईन (2001 भ्यालि भिउ ल्याण्ड )होटलमा उक्त कार्यक्रम आयोजना हुने नेपाल जर्नीको अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ।सांझ ५ बजे बाट रति […]


बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

डालस, टेक्सास । संयुक्त राज्य अमेरीकाको टेक्सास स्थित अरविनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बलड डोनर अफ अमेरिकाको आयोजनामा आईतबार बिहान  १० बजेबाट सुरु भएको कार्यक्रमा १५० जानले रक्तदान गरेको संस्थाका अध्यक्ष शिव काफ्लेले जनाकारी दिनुभयको छ। अध्यक्ष काफ्लेले कार्यक्रम भब्यताकासाथ सम्पन्न गर्ननका लागि सहयोग गर्ने बिभिन्न संस्था, रक्तदाता,स्वयम सेवक लागत उपस्थित सबैलाई धन्यबाद […]


आज बुद्ध जयन्ती

आज शुक्ल पूर्णिमा अर्थात २५६३ औँ बुद्ध जयन्ती। भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी धुम धाम का साथ बुद्ध जयन्ती मनाईदै छ। भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा पनि मन्ने गर्छन् । कपिलबस्तुका शाक्यबंसीय राजा सुद्धोधन र रानी मायादेविका […]


डब्लुसिएलका लागि खेलाडिको मोलतोल !

काठमाण्डौ  / वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट खेल्नका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याएका छन्। मंगलबार भएको ड्राफ्टमार्फत प्रत्येक टि मले ११-११ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। यसअघि १-१ जना खेलाडी मार्कीको रुपमा टिमले भित्र्याइसकेका छन्। अब २ जना खेलाडी वाइल्ड कार्ड इन्ट्रीमार्फत भित्र्याइनेछ। त्यसपछि प्रत्येक टिममा १४-१४ खेलाडी हुनेछन्। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट […]


Deadline Approaching: NRNA USA Youth Leadership Scholarship Applications

This is a reminder: The deadline for student applications for 2nd annual Youth Leadership Scholarship Award (YLSA) is May 15, 2019. YLSA intends to encourage and promote student leadership and community engagement. This $1000 cash award is awarded to 4 individual from 4 different regions of USA during academic year. Applicants must be a legal […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907