डालस, टेक्सास। आउँदो अप्रिल ६ तारिक शनिबार आयोजना हुन लागेको टेक्सास नेपाली मेडिकल एसोसिएसन अर्थात् टीएनएमएले आयोजना गर्न लागेको गाला डिनरको तयारी पुरा भएको छ। उक्त कार्यक्रम फन एण्ड फेलोशिपको रुपमा आयोजना हुँदैछ। युलेस स्थित नेपाली मन्दिर परिसरमा संचालन भैरहेको हिमालयन हेल्थ क्लिनिक संचालनार्थ केहि समय देखि चन्दा अभियान चलिरहेको थियो। सोहि अभियानलाई बिट मार्न […]
डालस, अमेरिका। अमेरिकाको घरजग्गा बिक्रीमा मध्यस्थता गर्ने रियल्टर ( दुइ पार्टीको बिचमा बसेर किनबेच गर्न सहयोग गरे बापत कमिसन लिने व्यक्ति) हरुको संस्था नेसनल एसोसिएसन अफ रियल्टर्सले ४१८ मिलियन डलर तिरेर आफु बिरुद्धको एन्टीट्रस्ट मुद्धाको किनारा लगाएको छ। गत हप्ता मात्र संघीय जुरीले रियल्टरहरुले घरजग्गाको मूल्य कसरी कृत्रिम रुपमा बढाएका थिए भन्ने कुरामा उक्त संस्थालाई […]
डालस, अमेरिका। अमेरिकाको प्रतिनिधिसभाले टिकटकलाइ प्रतिबन्ध लगाउने सम्बन्धि कानुन पास गरेको छ। ३५२ जना प्रतिनिधिसभाका सदस्यहरुले टिकटक माथि प्रतिबन्ध लगाउने पक्षमा र ६५ जनाले बिपक्षमा मतदान गरेका छन्। यसले दस करोड भन्दा बढी टिकटक प्रयोगकर्ता र यहि प्लेटफर्म मार्फत ब्यबसाय एबम जीवनयापन गरिरहेकाहरुलाई के होला भन्न प्रश्न खडा भएको छ।त्यसो त यो कानुन लागु हुन्छ […]
डालस, टेक्सास। डालस वरपर रहेका मेडिकल क्षेत्रसंग सम्बद्ध ब्यबसायिक व्यक्तिहरुको संस्था टेक्सास नेपलिज मेडिकल एसोसिएसनले शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गरेको छ। ६ अप्रिल २०२४ हुन लागेको हिमालयन क्लिनिक संचालनार्थ आयोजना गर्न लागिएको फन्डरेजिंग गेला डिनरको बारेमा केहि प्रस्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम डालस वरपर सक्रिय पत्रकारहरुको उपस्थिति थियो। उक्त अबसरमा […]
युएसएंडनेपाल सम्बाददाता।डालस, टेक्सास। मगर दिवसको अवसर पारेर डालस नजिकै रहेको नेपाली मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ब्लड डोनर्स एसोसिएसनसंगको सहकार्यमा यो कार्यक्रम हुन लागेको मगर संघ टेक्सास च्याप्टर अध्यक्ष भिम थापाले जनाकारी गराएका छन्। रक्तदान कार्यक्रम युलेस स्थित हिन्दु तथा बौद्ध मन्दिर प्राङ्गणमा फेब्रुअरी २५ गते आइतबार बिहान ११ बजे देखि ४ बजे अपरान्ह […]
डालस, टेक्सास। धेरै अमेरिकीहरुलाई नेपाल भ्रमण गराउने अभिप्रायले आज डालस नजिकै रहेको टेक्सासको युलेस सिटीमा “भिजिट नेपाल २०२४-२०२५” कार्यकम सम्पन्न भएको छ। एनआरएनए अमेरिका र एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा एबम युलेस सिटीका काउन्सिल टिका पौडेलको सक्रियतामा आयोजित उक्त कार्यक्रम २ देखि ४ बजेसम्म करिव दुइ घण्टा चलेको थियो। एनआरएनए अमेरिकाको टुरिज्म एंड ट्रेड डिपार्टमेन्टले यो […]
जनवरी २६, २०२४ युलेश, टेक्सास एन आर एन ए यु एस ए एन सि सि तथा यसको टेक्सास च्याप्टरले आउँदो फेब्रुवरि ४, २०२४ मा युलेस सिटीको पुस्तकालयमा नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले एक कार्यक्रम आयोजन गर्दैछ । युलेस सिटीका काउन्सिल सदश्य टीका पौडेलले सहजीकरण गर्नु भएको यो कार्यक्रम युलेश सिटीका मेयर लिण्डा मार्टिनको प्रमुख […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासको २०२४-२०२५ को लागि नव निर्बाचित कार्यसमितिले कार्यभार ग्रहण गरेको छ। युलेसस्थित नेपाली मन्दिरको हलमा आयोजना गरिएको एक कार्यक्रमबीच अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा निर्बाचित भएको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ लिंदै कामको थालनी गरेको हो।नेपाली समाज टेक्सास १९९८ देखि डालसको नेपाली समाजमा सक्रिय एक सामाजिक संस्था हो। यसमा निर्बाचित हुने […]
डालस, टेक्सास।अमेरिकाको टेक्सासबाट संचालन हुने गैर नाफामुलक संस्था नेपाल जर्नीले भरतपुरमा निर्माण गर्न लागेको विद्युतीय पुस्तकालयको निर्माण शुरु भएको छ। संस्थाका अनुसार पुस्तकालय निर्माणको लागि आबस्यक सम्पूर्ण प्रक्रिया समाप्त भै निर्माणको चरणमा प्रवेश गरेको छ। भरतपुर नगरपालिकाको ४ नम्बर वडाको कार्यालय नजिक रहेको खाली जमिनमा यो पुस्तकालय निर्माण गर्न लागिएको छ।नेपाल जर्नीका अध्यक्ष मौसमी श्रेष्ठ […]
काठमाडौं । केहि समय अघि संसद भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्य प्रति समर्पित भिडियो सुर्योदय सार्बजनिक भएको छ ।भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनि संगै सुरभी सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगाएतको अभिनय रहेको छ । आना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा […]