शिक्षा-स्वास्थ्य

जुन ९ गते सनिबार नेपाली समाज टेक्सासको स्वास्थ्य शिविर

डालस, टेक्सास, मे २९ । नेपाली समाज टेक्सासको आयोजनामा जुन महिनाको ९ गते सनिबार फेरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । महिला संयोजक आइषा ओझाका अनुसार कार्यक्रम बिहान ९ बजे देखि दिउसो १ बजे सम्म चल्नेछ । नेपाली समाज टेक्सासले लामो समय देखि यस्ता सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ । स्वास्थ्य शिविर समाजको […]


सुन्तला खानुपर्ने १० कारण

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य […]


गोलभेंडाको जुस पिउनुका फाइदा यस्ता छन्

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । […]


क्षयरोग दिवसः जोखिममा मात्र संस्थामा आइपुग्छन् क्षयरोगका बिरामी

(कविता उपाध्याय) लिबाङ (रोल्पा), १० चैत । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र […]


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विशिष्ट युरोलोजी विशेषज्ञ सम्मेलन

इटहरी, ४ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वदेशी तथा विदेशी युरोलोजी विशेषज्ञको टोली आउने भएका छन् । प्रतिष्ठानको सर्जरी विभागअन्तर्गत युरोलोजी डिभिजनले यही फागुन ५ मा नेपाल एसोसियसनको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा ती विशेषज्ञ आउने भएका हुन् । प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रममा भारत, चीन, अमेरिका, टर्की, सिङ्गापुर, थाइल्याण्ड, म्यानमार, बङ्गलादेश, फिलिपिन्स […]


अंग्रेजीका केहि शब्दहरुको उच्चारण र अर्थ सिक्ने कि ?

हामीलाई बिदेशमा भाषाले सताउने गर्छ । कतिपय देशमा अंग्रेजी भाषाको समेत प्रयोग हुँदैन । तर जहाँ अंग्रेजीको प्रयोग हुन्छ, त्यसमा पनि हामी अलि कम्जोर हुन्छौं । अलि अलि जानेको अंग्रेजी पनि हामीलाई बोल्न अलि असजिलो महशुस गर्ने गर्छौं । पढेको कुरा पनि ब्यबहारमा प्रयोग गर्न गाह्रो मान्छौं । हामीलाई अप्ठेरो लाग्छ कि आफुले भनेको कुरा […]


गङ्गालालमा बाह्र हजारको मुटुको खुल्ला सर्जरी

कल्पना पौडेल) काठमाडाँै, १२ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो । यो रकम यो वर्ष अझै बढ्न सक्ने उहाँको भनाइ छ […]


अब स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था : शुरुवात पत्रकारबाट -१३२ जना पत्रकारको मृगौला परिक्षण :सवैलाइ मृगौला परिक्षण गर्न स्वास्थ्य मन्त्री थापाको आह्वान

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गर्नु भएको छ । नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने डिपिस्टीक किट सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गर्नुभयो । हरेक ६÷६ महिनामा […]


मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहराटारमा

अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७३ को अवसर परेर मानसिक एवं मनोसामाजिक सु स्वास्थयको राष्ट्रिय अभियानले काठमाडौंको तारकेश्वर १० बोहराटारमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ । नेपालमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य प्रतिको अज्ञानता, विभिन्न गलत धारणा एवं अन्धविश्वासलाई चिर्दै मानसिक एवं मनोसाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ अभियानको […]


पुनः जिवन पाए हंशले: आँशु खसाए हर्षले(भिडियो सहित )

कमजोर आर्थिक अबस्थाका कारण जिवन मरणको दोसाधमा पुगेका कञ्चनपुर ५का हंश बिकले पुनर्जिवन पाएका छन । कम्मरमुनिको पुरै भाग नचल्ने बि क चिकित्सकको भाषामा प्रेसर स्वर भनिने खाटेघाउका कारण लामो समय देखि थप पीडित थिए । बिकको उपचारका लागि चाँगे धर्तिआमा कोष हङ्गकङ्ग शाखा र हंग्री आइ रेस्टुरेन्ट एन्ड बारको संयुक्त आयोजनामा सुमधुर सांगीतिक साँझ […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907