शिक्षा-स्वास्थ्य

पुण्यतिथिमा विद्यार्थी सम्मान

 युबराज कंडेल रोशन नेपाल स्मृति प्रतिष्ठान बुटवलले स्वर्गीय रोशन नेपालको तेश्रो वार्षिक पुण्य तिथि विद्यार्थी सम्मान तथा रक्तदान कार्यक्रम गरि शनिबार मनाएको छ। प्रतिष्ठानद्वारा आयोजिक कार्यक्रममा एसैअलासी परिक्षामा रुपन्देही जिल्लाबाट उत्क्रुथ नतिजा ल्याउने ६ जना छात्राचात्रालाई नगद पुरस्कार र सम्मान पत्र द्वारा सम्मान गरिएको छ। त्यसैगरी उक्त कार्यक्रममा दुइजना गरिव तथा जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान […]


मानसिक स्वास्थ्यको पाँचौ अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

मनोचिकित्सा र मानसिक स्वास्थ्य विभाग, आइ.ओ.एम. त्रि.वि.को आयोजनामा मनोचिकित्सा एवं मानसिक स्वास्थ्यको २ दिने पाँचौ अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । उत्तर र दक्षिणका राष्ट्रहरुको मानसिक स्वास्थ्यको आवश्यकता, चुनौति र यसको समाधान संयुक्तरुपमा खोजी गर्दैै एवं मनोशारीरिक र अन्तरसांस्कृतिक विषयमा विभिन्न अनुसन्धान र बाल दुव्र्यवहारका विषयमा छलफल र अनुभवहरु आदान प्रदान गर्दै सेमिनार सम्पन्न […]


उच्चस्तरीय स्वास्थ्य नीति समन्वय समिति गठन

सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गर्नुभएको छ । उहाँले आफ्नो अध्यक्षतामा बिहीबार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति गठन गर्नुभएको हो । समितिले दुई महिनाभित्र स्वास्थ्य मन्त्रालयको संरचना कस्तो हुने, विद्यमान […]


मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व !

 तिहार झनै महत्वको चाड | गोपाल ढकाल मनोविद सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ | शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ […]


एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य समाज नेपालले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले १सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । ति मध्य २० जनालाई अस्पतालमा […]


स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

स्वास्थ्य विट लिएर रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको संस्था ‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट स्वास्थ्य खवर पत्रिकाका अनिल न्यौपानेको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ […]


स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा पु¥याउँछु– मन्त्री थापा

स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाई सबैको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रज्ञा ध्यान केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा धेरै नागरिकले पीडा भोग्नु परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विभिन्न योगी तथा साधकले पत्ता लगाएका ध्यान भावनाले सर्वसाधारणलाई सद्विचार तथा शरीरलाई निरोगी बनाउने बताउँदै […]


सनिबार दहचोकमा निशुल्क स्वास्थ्य शिबिर हुदै

पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य समाज नेपालले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दैछ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गर्ने आयोजकले जनाएको छ । यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका यी संस्थाले सनिवारको […]


मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान’ सुरु

विश्व मानसिक दिवसको अवसरमा बिहीवारदेखि मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालय मन्त्रालयमा आयोजिक कार्यक्रममा अभियानको स्वास्थ्यमन्त्री गगनकुमार थापाले अभियान शुभारम्भ गर्नुभयो । मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशिल अमृता फाउण्डेशन नेपाल र प्रथम पाइला राष्ट्रिय मासिकको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । ‘प्राथमिक मनोवैज्ञानिक सहयोग’ भन्ने नाराका मनाउन लागिएको […]


माग पूरा नभए कार्तिक ४ र ५ गते उपत्यकाका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प पार्ने अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिको चेतावनी

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907