मानव शरीर बाहिरै रक्तनली बनाउने पद्दति आविष्कार भएको छ : डा. प्रसाई
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनमा कार्यरत एक नेपाली वैज्ञानिक डाक्टर नुतन प्रसाईंको नेतृत्वमा मानवशरिरमा रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हात लागेको छ । प्रसाईको नेतृत्वमा झण्डै २ दर्जन शोधकर्ताहरुको लामो समयदेखिको प्रयासपछि यो सफलता प्राप्त भएको हो । रक्तनलीमा खराबी आएका कारण मान्छेको अंग नै काट्नुपर्ने जस्ता समस्याहरु आउने भएकाले मानवशरिरमा रक्तनलीको […]